२६ बैशाख, काठमाडौं ।  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग छलफल गरेका छन् ।  आइतबार विहान देउवा निवास बूढानीलकण्ठमा  प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिन र नयाँ...

बूढानीलकण्ठमा देउवा- महताे र ठाकुर वार्ता

२३ वैशाख, काठमाडौं । राष्ट्रियसभाको उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले संयुक्त गठबन्धन गरेका छन् र साझा उम्मेदवारका रुपमा डा. खिमलाल देवकोटालाई अघि सार्ने भएका छन्...

राष्ट्रियसभा उपचुनाव बागमतिमा एमाले-एमाले भिडन्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत दिन नेपाली कांग्रेससँग आग्रह गरेका छन् । देउवा निवास बूढानीलकण्ठ पुगेर प्रधानमन्त्री ओलीले नेपाली काँग्रेस र नेकपा एमाले लाेकतान्त्रीक शक्ति भएकाले धेरै वर्ष पहिलेदेखिकाे सहकार्यकाे निरन्तरताकाे प्रस्ताव समेत गरेका हुन्...

कांग्रेससँग प्रधानमन्त्रीले मागे विश्वासको मत

२२ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि एक साता निषेधाज्ञा थपिएको छ । १६ वैशाखदेखि एक साताका लागि जारी गरिएको निषेधाज्ञा आजबाट थप एक साता लम्बाइएको हो ।थपिएको निषेधाज्ञालाई अघिल्ला दिनहरुको भन्दा कडा बनाउनुपर्ने निष्कर्षमा सरकारी अधिकारीहरु पुगेका छन्...

उपत्यकामा आजबाट थप एक साता निषेधाज्ञा

काठमाडौं । गण्डकी र सुदूरपश्चिम प्रदेशमा नवनियुक्त भएका प्रदेश प्रमुखहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । गण्डकी र सुदूरपश्चिम प्रदेशमा नियुक्त भएका सीताकुमारी पौडेल र गंगाप्रसाद यादवलाई आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी पद तथा गोपनीयताको सपथ खुवाएकी हुन् नेपालको...

नवनियुक्त प्रदेश प्रमुखले लिए पद तथा गोपनीयताको शपथ

बिहीबार गण्डकी प्रदेश सरकारको मन्त्री नियुक्त भएका दीपक मनाङ्गे (राजीव गुरुङ) ले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन् । उनलाई मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका...

मन्त्री राजिव गुरुङ्ग (दिपक मनाङ्गे) ले लिए शपथ

काठमाडौं । काठमाडौँ उपत्यकालगायत मुलुकका विभिन्न जिल्लामा बिहीबारदेखि निषेधाज्ञा लागू हुँदैछ । निषेधाज्ञाकै बीच आन्तरिक तथा अन्तरराष्ट्रिय उडान नियमित हुने भएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले निषेधाज्ञा लागू गरिएका अवस्थामा पनि दुवैतर्फका उडान नियमित हुने...

निषेधाज्ञामा पनि नियमित उडान

लण्डन । यो साता भारतमा २० सहित विदेशस्थित २३ जनाको नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार भारत लगायतका विभिन्न मुलुकमा बढ्दै गएको कोरोना भाइरस महामारीको प्रकोपका कारण मृत्युदर बढेको हो । गैरआवासीय...

दिल्लीमा एक हप्तामै १० जना नेपालीको कोरोना संक्रमणका कारण मृत्यु

हेटाैंडा, १५ बैसाख । बागमती प्रदेशमा करिब ४ महिनादेखि रिक्त तीन मन्त्रालयमा मन्त्री नियुक्त गरिएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार तीन मन्त्री र एक राज्यमन्त्रीलाई नियुक्त गरेका हुन् । सत्तारुढ नेकपा एमालेको ओली समूहका मात्रै सांसदलाई मन्त्री र...

बागमतीमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

© copyright 2025 and all right reserved to Kanchan News