भाद्र २१, काठमाडौ कास्की क्षेत्र न २ बाट निर्बाचित प्रतिनिधि सभा सदस्य बिद्या भट्टराईले बिश्वबिध्यालयहरूमा भेको तालाबन्दी खोल्न संघिय संसदको ध्यानाकर्षण गराउनु भएको छ। भट्टराईले बिहिबार प्रतिनिधि सभा बैठकको शून्य समयमा समयमा बोल्दै नेपाल संस्कृत विश्वबिद्यालय र सुदुर पश्चिम विश्वबिद्यालयमा भएको तालाबन्दी...
पोखरा सातै प्रदेशको अधिवेशन गर्न लागेको नेकपा एमालेले लुम्बिनी प्रदेशको अधिवेशन सम्पन्न गरेको छ । सात प्रदेश मध्ये पहिलो अधिवेशन लुम्बिनी प्रदेशमा सम्पन्न भएको हो । सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने प्रयास गरिए पनि लुम्बिनी प्रदेशमा निर्वाचन बाट नेतृत्व छनौट...
हरियाली जङ्गल, कलकल बगेको पानी । ठूलो खोँचबाट झरेको पानी । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरा केही समय अगाडिसम्म व्यवस्थित थिएन । तर अहिले उक्त ठाउँको रुप फेरिँदैछ । स्थानीय तहको दोस्रो निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिले यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा...
पोखरा । राष्ट्रिय आविष्कार केन्द्रले पोखरा जोमसोमबीचको हवाई रुटमा मौसमसम्बन्धी जानकारी दिने क्यामेरा जडान गर्ने भएको छ । हवाई क्षेत्रलाई सुरक्षित बनाउन मौसमको जानकारी दिने क्यामेरा जडान गर्न आविष्कार केन्द्र र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच सम्झौता भएको हो । पोखरा जोमसोम...
नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको पहिलो अधिवेशनबाट अध्यक्षमा राधाकृष्ण कँडेल विजयी भएका छन् । मङ्गलवार नेतृत्वका लागि भएको निर्वाचनको बुधवार बिहान भएको मतगणनामा अध्यक्षमा राधाकृष्ण कँडेल विजयी भएका हुन् । मतगणनाको सुरुवातदेखि नै अगाडि रहेका अध्यक्षका प्रत्याशी हरि रिजाललाई २...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली बीच भेटवार्ता भएको छ । एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीको कार्यालयमा सिंहदबारमा पुगेर भेटवार्ता गरेका हुन्। प्रेस सल्लाहकारमा गोविन्द्र आचार्यले समासायिक राजनीतिक भेटवार्ता भएको बताए। भेटवार्ता संसदलाई प्रभावकारी बनाउने,प्रधानमन्त्रीको...
भारतले नेपालसँगको विद्युत् व्यापारसम्बधी समझदारीपत्र स्वीकृत गरेको छ । नेपालबाट आगामी १० वर्षभित्रमा १० हजार मेगावाट बिजुली लैजाने नेपाल र भारतबीचको समझदारीलाई भारतको सङ्घीय मन्त्रिपरिषद्ले औपचारिकरुपमा स्वीकृत गरेको भारतका लागि नेपाली राजदूत डा शङ्करप्रसाद शर्माले जानकारी दिनुभएको छ ।...
पोखरा पोखरामा २ हजार भन्दा बढी स्मार्ट सडक बत्ती जडान गरिएको छ । उज्यालो पोखरा कार्यक्रम अन्तर्गत यहाँका मुख्य मुख्य सडक तथा चोकमा २ हजार भन्दा बढी स्मार्ट बत्ती जडान गरिएको हो । रु. १४ करोड ६५ लाख लागतमा पोखरामा...
काठमाडौं । श्रीलङ्कामा जारी एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक आज भारतसँग प्रतिस्पर्धा गर्दैछ । श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा हुने समूह ए अन्तर्गतको खेलमा नेपाल र भारतबीच खेल दिउँसो नेपाली समयअनुसार ३ः१५ बजे हुनेछ ।...
© copyright 2025 and all right reserved to Kanchan News