प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने...

आज कुशे औंसी

संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ । बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । साढे १ बजे हृदयघातपछि अस्पताल पुर्‍याइएका नेम्वाङको बाटोमा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भइसकेको चिकित्सकले...

संविधानसभा अध्यक्ष एमाले नेता सुवासचन्द्र नेम्वाङको निधन

पोखरा क्याटरिङ तथा पार्टी प्यालेस व्यवसायीहरुले सरकारले व्यवसाय गर्ने वातावरण नबनाईदिदा आफुहरु पलायन भएर जानुपर्ने बाध्यता सिर्जना भएको बताएका छन् । क्याटरिङ तथा पार्टी प्यालेस व्यवसायीहरु लाई सरकारी निकाय बाटै विभिन्न बाहनामा अवरोध सिर्जना भएको गुनासो गरेका छन् । उनीहरुले...

हामीलाई गरि खान देऊः पश्चिमाञ्चल क्याटरिङ व्यवसायी संघ

पोखरामा भुटानको ड्रुक एयरले पहिलो व्यवसायीक उडान गर्न सफल भएको छ । पोखरामा ८ महिना अघि देखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार पहिलो व्यवसायीक अन्तर्राष्ट्रिय उडान भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख देवचन्द्रलाल कर्णले बताउनुभयो । ड्रुकले ९ सेप्टेम्बर ९२३...

भुटानको ड्रुक एयरले थाल्यो पोखरा अन्तर्राष्ट्रिय  विमानस्थल बाट पहिलो व्यवसायीक उडान

नेपालसँग सीमाना जोडिएका भारतीय शहरमा पोखराको पर्यटन प्रवद्र्धन प्रवद्र्धनका लागि भोलीदेखी प्रवद्र्धनात्मक अभियानसञ्चालन हुने भएको छ । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशले भारतको सिलगुढीमा ‘बंगाल ट्राभल मार्ट’ मा भदौ २५गतेसम्म यहाँको प्रवद्र्धन गर्न लागेको हो । नाट्टाका...

सिमावर्ती शहरमा पर्यटन प्रवर्द्धनको लागि नाटा भारत जादै

भाद्र २१, काठमाडौ कास्की क्षेत्र न २ बाट निर्बाचित प्रतिनिधि सभा सदस्य बिद्या भट्टराईले बिश्वबिध्यालयहरूमा भेको तालाबन्दी खोल्न संघिय संसदको ध्यानाकर्षण गराउनु भएको छ। भट्टराईले बिहिबार प्रतिनिधि सभा बैठकको शून्य समयमा समयमा बोल्दै नेपाल संस्कृत विश्वबिद्यालय र सुदुर पश्चिम विश्वबिद्यालयमा भएको तालाबन्दी...

विश्वविद्यालयको तालाबन्दी खोल्न सरकार सँग सांसद भट्टराईको माग

पोखरा सातै प्रदेशको अधिवेशन गर्न लागेको नेकपा एमालेले लुम्बिनी प्रदेशको अधिवेशन सम्पन्न गरेको छ । सात प्रदेश मध्ये पहिलो अधिवेशन लुम्बिनी प्रदेशमा सम्पन्न भएको हो । सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने प्रयास गरिए पनि लुम्बिनी प्रदेशमा निर्वाचन बाट नेतृत्व छनौट...

छ प्रदेशमा एमाले अध्यक्षका आकांक्षी को को छन् ? हेर्नुहोस्

हरियाली जङ्गल, कलकल बगेको पानी । ठूलो खोँचबाट झरेको पानी । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरा केही समय अगाडिसम्म व्यवस्थित थिएन । तर अहिले उक्त ठाउँको रुप फेरिँदैछ । स्थानीय तहको दोस्रो निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिले यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा...

आन्तरिक पर्यटनको गन्तव्यस्थल तनहुँको ‘ऐनापहरा’

पोखरा । राष्ट्रिय आविष्कार केन्द्रले पोखरा जोमसोमबीचको हवाई रुटमा मौसमसम्बन्धी जानकारी दिने क्यामेरा जडान गर्ने भएको छ । हवाई क्षेत्रलाई सुरक्षित बनाउन मौसमको जानकारी दिने क्यामेरा जडान गर्न आविष्कार केन्द्र र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच सम्झौता भएको हो । पोखरा जोमसोम...

पोखरा-जोमसोम हवाई रुटमा मौसमी क्यामेरा जडान गरिने

© copyright 2025 and all right reserved to Kanchan News