एमाले गण्डकी प्रदेशको अध्यक्षमा नवराज शर्मा र मायानाथ अधिकारीको उम्मेदवारी

एमाले गण्डकी प्रदेशको अध्यक्षमा नवराज शर्मा र मायानाथ अधिकारीको उम्मेदवारी

  • Kanchan News

  • बुधबार, अशोज १७, २०८०

  • 72
    SHARES
एमाले गण्डकी प्रदेशको अध्यक्षमा नवराज शर्मा र मायानाथ अधिकारीको उम्मेदवारी

रेडियो नेपाल

नेकपा एमाले गण्डकी प्रदेशको अध्यक्षमा हालका अध्यक्ष नवराज शर्मा  एमाले केन्द्रिय सदस्य मायानाथ अधिकारीको उम्मेदवारी दर्ताभएको   १५ गते बाट शुरु भएको एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनले  सय ६५ सदस्य नयाँ समिति चयन गर्दैछ  त्यस्तैउपाध्यक्ष एक पदका लागि स्याङ्जाका मिनप्रसाद गुरुङ  नवलपुरका बाबुराम बिकको उम्मेदवारी परेको   सचिव पदको लागिलमजुङका धनञ्जय दवाडी  कास्कीका रश्मी आचार्यको उम्मेदवारी परेको   दवाडी हालका सचिव  हुन भने आचार्य हालकाउपसचिव हुन  त्यस्तै उपसचिव दुई पदका लागि हालकी उपसचिव पर्वतकी मञ्जु अधिकारी,कास्कीका दाम बहादुर बिक,मिना गरुङ म्याग्दीका सन्तोष रावलको उम्मेदवारी परेको  

एमाले गण्डकीमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ  स्थायी कमिटी सदस्य खगराज अधिकारीको प्यानल बिच प्रतिस्पर्धा हुन लागेको चर्चा छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News