सरकारले फौजदारी मुद्दालाई राजनीतीकरण गर्न संसद्मा कानुन संशोधन विधेयक दर्ता गरेका बेला सर्वोच्च अदालतले रेशमलाल चौधरीलगायतलाई जिल्ला अदालतले तोकेको जन्मकैद फैसला मंगलबार सदर गरेको छ। न्यायाधीश डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले टीकापुर घटनामा तल्लो अदालतका फैसलामा...

रेशम चौधरी २०९४ सम्म जेलमा बस्नुपर्ने

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको अमेरिकी राहदानी त्यागेको प्रमाणित निस्सा मागेको छ। सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाले जिल्ला प्रशासन कार्यालय, बबरमहल काठमाडौं र अध्यागमन विभाग, कालिकास्थान काठमाडौंलाई पत्र लेख्दै लामिछानेले अमेरिकी राहदानी त्याग गरेको प्रमाणित...

रविले अमेरिकी नागरिकता त्यागेको प्रमाण सर्वोच्चले माग्यो

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गर्ने कार्यक्रम लिखितरूपमा सुझाउन सत्ता साझेदार दलहरूलाई आग्रह गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार दिउँसो सत्तारुढ राजनीतिक दलको बैठक सिंहदरबारमा राझेर आगामी नीति तथा कार्यक्रममा समावेस गर्नुपर्ने विषय सुझाउन गठबन्धनका शीर्ष...

आर्थिक वर्षको नीति तथा कार्यक्रम लिखितरूपमा सुझाउन दलहरूलाई प्रधानमन्त्रीको  आग्रह

आज ३० औं मदन–आश्रित स्मृति दिवस । आजकै दिन तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको चितवनको दासढुंगामा भएको सडक दुर्घटनामा निधन भएको थियोे । सो दुर्घटना अझै रहश्यकै गर्भमा छ । किनकि, सो दुर्घटनापछि...

आज ३० औं मदन–आश्रित स्मृति दिवस

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलमा दिएको अनुदानबाहेक सबै शीर्षकमा बजेट कटौती गरेको छ । मन्त्रालयको योजना महाशाखाले अर्थ मन्त्रालयमा पेश गरेको आर्थिक वर्ष २०८०/०८१ को बजेटमा रासायनिक मलमा दिने अनुदानबाहेक सबैजसो शीर्षकमा अघिल्लो वर्षभन्दा कम बजेट छुट्याइएको छ...

रासायनिक मलमा दिएको अनुदानबाहेक सबै शीर्षकमा बजेट कटौती :पशुपन्छी विकास मन्त्रालय

आज विश्व दूरसञ्चार र सूचना समाज दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता नेत्रप्रसाद सुवेदीले दिवसका अवसरमा आज सरकारले दूरसञ्चारसँग सम्बन्धित विषयमा अन्तक्रियालगायत कार्यक्रम गर्न लागेको जानकारी दिए । त्यसैगरी नेपाल...

आज विश्व दूरसञ्चार र सूचना समाज दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

हाल देशमा  पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया  सफा रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा साथै...

आजको मौसम कस्तो ? एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लब विजयी भएको छ । एन्फा कम्लेक्स सातदोबाटोमा भएको खेलमा अर्को विभागीय क्लब एपीएफलाई १–० ले हराउँदै पुलिसले रेलिगेसन जोड छाडेको छ । पुलिसको जितमा ६१ औं मिनेटमा विदेशी फरवार्ड मोसेसले...

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लब विजयी

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे सत्तारुढ दलहरुसँग छलफल गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलमा आवद्ध नेताहरुलाई बोलाएर सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे सुझाव लिएका हुन्। सरकारले यही जेठ ५ गते आगामी आर्थिक वर्षको नीति तथा...

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे

© copyright 2025 and all right reserved to Kanchan News