शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लब विजयी

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लब विजयी

  • Kanchan News

  • मङ्लबार, जेष्ठ २, २०८०

  • 69
    SHARES
शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लब विजयी

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लब विजयी भएको छ ।

एन्फा कम्लेक्स सातदोबाटोमा भएको खेलमा अर्को विभागीय क्लब एपीएफलाई १–० ले हराउँदै पुलिसले रेलिगेसन जोड छाडेको छ ।

पुलिसको जितमा ६१ औं मिनेटमा विदेशी फरवार्ड मोसेसले गरेको गोल नै निर्णायक बन्यो ।

यो जितसँगै पुलिस १८ खेलबाट २२ अंक जोडेर १०औं स्थानमा उक्लिएको छ ।पराजित एपीएफको समान खेलबाटै २२ अंक रहे पनि हेड टु हेडमा पछि रहँदै ११औं स्थानमा छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News