पोखरा गण्डकी प्रदेशको राजधानी पोखरामा सातै प्रदेशका मुख्यमन्त्रीहरु भेला हुने भएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको बिशेष अगुवाइमा भोली बुधबार सातै प्रदेशका मुख्यमन्त्री र प्रमुख सचिवहरू पोखरामा भेला हुने भएका हुन् । सातै प्रदेशका मुख्यमन्त्रीहरुको सम्मेलनलाई प्रधानमन्त्री पुष्पकमल...
पोखरामा बिजुलीको पोलमा ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । गएराति करिब सवा एक बजेतिर हल्लनचोकबाट गैह्राको चौतारातर्फ जाँदै गरेको ग २४ प ३१० नम्बरको मोटरसाइकल खहरेचोकस्थित बिजुलीको पोलमा ठोक्किएको थियो । सो...
पर्वतको विहादी गाउँपालिका वडा नं. ३ रानीपानी वडा कार्यालयले अति बिपन्न ४० घर परिवारका २ सय २५ जनाको निशुल्क स्वास्थ्य बिमा गरेको छ । वडा नं. ३ रानीपानीका सम्पूर्ण बिपन्न नागरिकहरुलाई स्वास्थ्य बिमा कार्यक्रम भित्र समावेस गर्ने उद्धेश्य अनुरुप...
मध्यपहाडी लोकमार्ग हुँदै पूर्वी रुकुम जाने बाटोमा थुप्रै भेडाबाख्राको ठूलो बथान भेटिन्छन् । अघि–अघि भेडाबाख्रा पछिपछि गोठाला हिँडिरहेका देखिन्छन् । गत मङ्सिरमा जाडो र हिमपात छल्न औल झरेका भेडीगोठ यही जेठ पहिलो सातदेखिनै लेकतिर उक्लिन थालेका छन् । औलमा...
म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा तातोपानीको नयाँ मुहान भेटिएको छ । कटुञ्जे गाउँमुनिको पहाडको फेदी र कालीगण्डकी नदीको किनारमा प्राकृतिकरुपमा तातोपानी निस्कने मुहान भेटिएको हो । बेनी–जोमसोम सडकको भिरकाटे पारी कालीगण्डकी र दोवा खोलाको दोभान नजिकै बगरमा बाफ उडेको...
प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले झण्डै दुई महिना लामो अनुसन्धानपछि आज प्रतिवेदन बुझाएको हो । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं असुली गर्ने प्रयासमा कम्तिमा...
पोखरा पोखराको लेकसाइडमा रहेको रत्न मन्दिर सर्वसाधरणका लागि खुल्ला गरिने भएको छ । जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा रत्न मन्दिर सँगै हिमा गृह पनि सर्वसाधारणका लागि खुला गर्ने तयारी भएको हो । पोखराका स्थानीय र पर्यटन व्यवसायीले रत्न मन्दिर र...
नेकपा एमालेले नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्न माग गरेको छ । आइतबारको प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्न माग गरेका हुन् । आर्थिक वर्ष...
नेपालकै पर्यटकीय राजधानी पोखराबाट डाँडैडाडा पर्वतको सेतीबेणी हुँदै अर्को पर्यटकीय गन्तव्य गुल्मीको रिडीसम्म पुग्ने पोखरा–रिडी सडक निर्माणका लागि रूसले चासो देखाएको छ। रूसले पोखरालाई आसपासका पर्यटकीय गन्तव्य जोड्ने रिडी–पोखरा पर्यटकीय सडक निर्माणका लागि नेपाल सरकारसँग विस्तृत परियोजना प्रस्ताव मागेको हो।...
© copyright 2025 and all right reserved to Kanchan News