पोखरा महानगरपालिका, वडा नं. १५ कार्यालयले वडाका २५ जना युवायुवतीलाई बारिष्टा (कफी मेकिङ) तथा बेकरी तालिम दिएको छ । किङ्ग्स इन्टरनेशनल कलेज प्रालि, रुपन्देहीको प्राविधिक सहयोगमा वडाले निःशुल्क रुपमा १५ दिने तालिम प्रदान गरेको हो । तालिममा २५ जनाको...
डिफेण्डिङ च्याम्पियन गुजरात टाइटन्सलाई पराजित गर्दै चेन्नाइ सुपर किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा मंगलबार राति भएको पहिलो क्वालिफायर रविन्द्र जडेजाको अलराउण्ड प्रदर्शनमा चेन्नाइले गुजरातलाई १७ रनले हरायो । लिग चरणमा गुजरात...
हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति तीन प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। आज राति मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा...
आज संघीय संसद अन्तर्गत संयुक्त सदनको बैठक बस्दैछ। बैठक अपरान्ह ४ बजे बस्नेछ। आजको बैठकमा संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन पेस गरिने बताइएको छ। त्यसअघि संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक बिहान ११ बजेबाट शुरु...
सरकारका नवनियुक्त मन्त्रीहरूको आज पद तथा गोपनीयताको शपथ हुँदैछ। प्रधानमन्त्री पुष्पकमल दाहालले ११ औं पटक विस्तार गरी मन्त्रिपरिषद् पूर्ण बनाएका हुन्। राष्ट्रपति निवास, शीतल निवासमा नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्र प्रसाद महतो र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमीला...
अरण्यज्योति क्रिकेट क्लबको आयोजनामा पोखरामा सम्पन्न लुम्बिनी विकास बैंक अरण्यज्योति कप–२०८० को उपाधि पेलिक्याण्टस् क्रिकेट क्लब, तनहुँले जितेको छ । सोमबार पोखरा रंगशालामा भएको फाइनल खेलमा आयोजक अरण्यज्योतिलाई ६९ रनले पराजित गर्र्दै तनहुँले उपाधि आफ्नो पोल्टामा पारेको हो । खेलमा...
पोखरा महानगरपालिका वडा १८ गुफा डाँडामा अर्धचेत अवस्थामा रहेकी एक युवतीको उद्धार गरिएको छ । पोखरा ६ लेकसाइडको जरेबरतर्फबाट पोखरा १८ मेथ्लाङतर्फ जाने पैदलमार्ग रहेको जंगलमा उनी अर्धचेत अवस्थामा भेटिएकी हुन् । शनिबार बिहान कामको शिलशिलामा त्यहाँ पुगेका स्थानीय ठाकुर...
पोखरा गण्डकी प्रदेशको राजधानी पोखरामा हुने भनिएको सातै प्रदेशका मुख्यमन्त्रीहरुको भेला स्थगित भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अगुवाइमा भोली बुधबार सातै प्रदेशका मुख्यमन्त्री र प्रमुख सचिवहरू पोखरामा भेला हुने कार्यक्रम तय भएको थियो । तर अन्तिम समयमा...
नेकपा माओवादी केन्द्रले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । मुख्यमन्त्री सरोज कुमार यादवले नेपाली कांग्रेस र एकीकृत समाजवादीलाई समेटेर मन्त्रिपरिषद विस्तार गरेलगत्तै माओवादीले सरकारबाट बाहिरिने निर्णय गरेको हो । माओवादी केन्द्र संसदीय दलको बैठकले सरकार छाड्ने निर्णय गरेको दलका...
© copyright 2025 and all right reserved to Kanchan News