मन्त्रिपरिषद्ले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणलाई स्वीकृत गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री दाहालको १७ जेठदेखि ६ दिन हुने भारत भ्रमणलाई स्वीकृति दिएको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। प्रधानमन्त्री दाहालको भारत भ्रमणमा पाँच मन्त्री...

प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत, भ्रमणमा पाँचजना मन्त्री रहने

सरकारले विदेशी लगानी भित्राउन यसै वर्ष लगानी सम्मेलन आयोजना गर्ने भएको छ। विदेशी लगानी भित्राउन विभिन्न सुधारका योजना सार्वजनिक गर्दै अर्थ मन्त्री डा. प्रकाश शरण महतले यस्तो जानकारी दिए। ...

सरकारले विदेशी लगानी भित्राउन यसै वर्ष लगानी सम्मेलन आयोजना गर्ने

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट मन्त्रिपरिषद् बैठकबाट पारित भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले बजेट पारित गरेको हो। आज साँझ ४ बजे बस्ने संसद् बैठक मार्फत् अर्थ मन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै छन् ...

मन्त्रिपरिषद् बैठकले पारित गर्याे बजेट साँझ ४ बजे बजेट प्रस्तुत

  नेपाली कांग्रेस निटकको विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा नेविसङ्घले प्रधानमन्त्रीले सुशासन र भ्रष्टाचारविरुद्ध चालेको कदमको प्रशंसा गर्दै सरकारको भ्रष्टाचार विरोधी अभियानमा साथ रहेको बताएको छ। साथै नेविसङ्घले प्रधानमन्त्रीसँग...

नेविसङ्घले भन्यो: सरकारको भ्रष्टाचार विरोधी अभियानमा हाम्रो साथ छ

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यायलमा मन्त्रिपरिषद् बैठक जारी छ। बैठकले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गर्ने र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका विषयमा छलफल हुने बताइएको छ। यो बाहेक अन्य आवश्यक र महत्वपूर्ण एजेण्डामा निर्णय हुनसक्ने पनि बताइएको...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यायलमा मन्त्रिपरिषद् बैठक जारी

पुजा देवी शर्मा पर्वतको जलजला गाउँपालिका–८ नाग्लिवाङमा निःशुल्क स्क्रिनिङ्ग शिविर शुभारम्भ भएको छ । जेष्ठ नागरिक सेवा तथा नसर्ने रोगको प्रारम्भिक पहिचानको लागि शिविर संचालन गरिएको हो । वडा कार्यालयमा आईतवारदेखि शुरु भएको शिविरमा सुगर बोल्ड प्रेसर (स्क्रिनिङ्ग) शिविरमा १४३ जनाको...

पर्वतको नाग्लिवाङमा निःशुल्क स्क्रिनिङ्ग शिविर शुभारम्भ

  पर्वतको जलजला गाउँपालिकामा शुरु भएको पालिका स्तरिय अन्तर विद्यालय एवम् प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा एल्लेटिक्सतर्फका इभेन्टहरु सम्पन्न भएको छ । जलजला गाउँपालिका–४ मोहनचोकमा आयोजना भएको प्रतियोगितामा पालिकाभित्रका १६ विद्यालयले सहभागिता जनाएका थिए । एल्लेटिक्सतर्फ भएका हाइजम, लङजम, त्रिपल जम्प,...

जलजलामा शुरु अन्तर विद्यालय एवम् प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा एल्लेटिक्सतर्फका इभेन्टहरु सम्पन्न

१६औं गणतन्त्र दिवसको औपचारिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर र उपमेयर अनुपस्थित भएका छन् । सोमबार सैनिक मञ्च टुँडिखेलमा आयोजित गणतन्त्र दिवश समारोहमा मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल सहभागी भएनन् । गणतन्त्र दिवशको मूल आयोजक समितिको सदस्यमा काठमाडौं महानगरपालिकाका मेयर...

१६औं गणतन्त्र दिवसको औपचारिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर र उपमेयर अनुपस्थित

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले रेशम चौधरीलाई आम माफी दिएर सरकारले सर्वोच्च अदालतको आदेशको बलमिच्याइँ गरेको बताएका छन्। सोमबार ललितपुरमा आयोजित कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले आवश्यक्ताका आधारमा निर्णय गर्ने भन्दा पनि सरकारले कानूनको शासन मान्नुपर्ने...

रेशम चौधरीलाई आम माफी दिनु अदालतमाथि बलमिच्याँइः महामन्त्री थापा

© copyright 2025 and all right reserved to Kanchan News