मन्त्रिपरिषद् बैठकले पारित गर्याे बजेट साँझ ४ बजे बजेट प्रस्तुत

मन्त्रिपरिषद् बैठकले पारित गर्याे बजेट साँझ ४ बजे बजेट प्रस्तुत

  • Kanchan News

  • सोमवार, जेष्ठ १५, २०८०

  • 72
    SHARES
मन्त्रिपरिषद् बैठकले पारित गर्याे बजेट साँझ ४ बजे बजेट प्रस्तुत

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट मन्त्रिपरिषद् बैठकबाट पारित भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले बजेट पारित गरेको हो।

आज साँझ ४ बजे बस्ने संसद् बैठक मार्फत् अर्थ मन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै छन्


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News