प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको बैठक बस्दैछ। प्रतिनिधि सभाको बैठक विहान ११ बजेका लागि बोलाइएको छ। त्यसैगरी राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। हिजोको बैठकमा विपक्षी दलहरूले अवरुद्ध गरेपछि स्थगित भएका बैठक आज बस्न लागेका हुन। हिजो...
पाल्पामा आईतबार जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १२ घाइते जना घाइते भएका छन्। रैनादेवी छहरा गाउँपालिका–८, सत्यवतीमा सालझण्डीबाट अर्घाखाँचीतर्फ जाँदै गरेको लु १ च ९०२४ नम्बरको डबल क्याब बलेरो जिप दुर्घटनामा परेको हो। मृतक दुई महिला र...
गण्डकी सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आइतबार प्रस्तुत गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशसभाको सदनबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो । प्रदेशभित्र यातायात व्यवस्था कार्यालयका सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने योजना सरकारको रहेको...
पोखरा गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आगामि आर्थिक बर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम माथि नेकपा एमालेले केन्द्रिय सरकारको कपि गरिएको र निसपराण भएको टिप्पणी गरेको छ । आईतबार गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आगामि आर्थिक बर्ष २०८०÷०८१ को नीति...
सर्वोच्च अदालतले नागरिकता ऐन यथास्थानमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले छलफलका लागि दुवै पक्षलाई झिकाउन कारण देखाउ आदेश जारी गर्दै तत्काल राष्ट्रपतिले गरेको प्रमाणीकरणलाई कार्यन्वयन नगर्न आदेश दिएको हो । वरिष्ठ अधिवक्ता...
पोखरा गण्डकी प्रदेश सरकारले आगामि आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । आईतबार गण्डकी प्रदेशसभामा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सरकारको आगामि आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । प्रस्तुत गरेको नीति...
नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछानेलाई सोमबार बेलुका दक्षिण अफ्रिका पठाउने तयारी गरेको छ । बलात्कारको आरोप लागेका लामिछानेको पेसी जिल्ला अदालत काठमाडौंले असार २९ गतेका लागि सारेपछि क्यानले उनलाई दक्षिण अफ्रिका पठाउन लागेको हो । जिम्बाब्वेमा...
। १६ वर्षअघिको बहुचर्चित गौर हत्याकाण्डको छानबिन हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । घटनामा मारिएका आफन्तहरुले जिल्ला प्रहरी कार्यालय, रौटहटमा जाहेरी दिँदा समेत कुनै छानबिन अघि नबढेको भन्दै अनुसन्धान अघि बढाउन आदेशको माग गरेर सर्वोच्चमा...
अर्थमन्त्री डा. प्रकाशशरण महतले विद्युत निर्यातको समस्या समाधान हुने बताएका छन्। आइतबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै अर्थमन्त्री महतले भारत भ्रमण भएसँगै अब विद्युत निर्यातको समस्या समाधान हुने बताएका हुन्। उनले विद्युत निर्यातको समस्या नहुनुलाई नेपालले ठूलो उपलब्धिको...
© copyright 2025 and all right reserved to Kanchan News