परिसूचक २५.६६ अंकले बढेको छ। यस दिन नेप्से १.३५ प्रतिशतले बढेर १९२७.६५ बिन्दुमा पुगेको छ। मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। गत कारोबार दिन १ अर्ब ९७ करोड ३४ लाख ९१ हजार १०७ रुपैयाँको सेयर कारोबार भएकोमा...

नेप्सेमा दोहोरो अंकको वृद्धि

माओवादीबाट कोशी प्रदेश सरकारमा रहेका माओवादीबाट मन्त्री भएका दुईजनाले राजीनामा दिएका छन् । माओवादी कोशी प्रदेश संसदीय दलले हिक्मत कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै माओवादीबाट भौतिक पूर्वाधार विकास मन्त्री भएका दुर्गाप्रसाद चापागाईँ र पर्यटन, वन तथा वातावरण...

कोशी प्रदेशमा माओवादीका दुई मन्त्रीले दिए राजीनामा

अर्थमन्त्री डा. प्रकाशशरण महतले करको दर हेरफेर पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठको कुनै हात नभएको प्रष्टीकरण दिएका छन् । करका दर हेरफेरमा अनधिकृत व्यक्तिले प्रवेश पाएको आरोप लागेपछि उनले प्रष्टीकरण दिएका हुन् ।प्रतिनिधि सभाको बैठकमा बोल्दै भने, ‘गोप्य कोठामा आधिकारिक...

करका दर हेरफेरमा रामकृष्ण श्रेष्ठको संलग्नता छैन: अर्थमन्त्री

यस पटकको बजेट निर्माणमा पनि पूर्वनायब सुब्बा (नासु) लाई संलग्न गराइएको भन्दै अर्थमन्त्री प्रकाशशरण महतमाथि प्रश्न उठेको छ । सरकारले भने पूर्वनासु रामकृष्ण श्रेष्ठ भन्सार विभागमा करारमा कार्यरत रहेको भन्दै आफ्नो प्रतिरक्षा गरेको छ । पूर्वकर्मचारीलाई अनुभवका आधारमा करारमा राखेर नियमित...

करका दर हेरफेरमा पूर्वनासुको संलग्नता

  म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको ११ महिनाका अवधिमा एक करोडभन्दा बढी आम्दानी भएको छ । भक्तजनको आगमनसँगै मन्दिरको भेटीलगायत शीर्षकमा आम्दानी बढेको हो । चालु आवको साउनदेखि जेठ २१ गतेसम्म एक करोड पाँच लाख २१ हजार...

गलेश्वर मन्दिरको ११ महिनाको आम्दानी करोड नाघ्यो

पोखरा / गण्डकी प्रदेश सभामा नेकपा एमालेको प्रमुख सचेतकमा बागलुङका समानुपातिक सांसद गोविन्दबहादुर नेपाली मनोनीत भएका छन् । संसदीय दलका नेता खगराज अधिकारीले नेपालीलाई आजै (जेठ २२ गते) बाट लागु हुनेगरी प्रमुख सचेतकमा मनोनित गरेका हुन् । आफु मुख्यमन्त्री हुँदा नवलपुरका...

एमाले गण्डकी संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी नेपालीलाई

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कालापानीसँग भूमि साट्ने प्रस्ताव आफूले कहीँ नगरेको प्रष्टीकरण दिएका छन् ।प्रतिनिधिसभाको बैठकमा भारत भ्रमणबारे विपक्षी दलले उठाएका प्रश्नको जवाफ दिँदै भारतीय प्रधानमन्त्री आफैँले सीमाको विषयमा प्रष्टसँग कुरा उठाएको बताए । उनले भने, ‘मैले कहीँ पनि...

विपक्षीको संसद अवरोद्ध पछि संसदमा प्रधानमन्त्रीले भने कालापानीसँग भूमि साट्ने भनेको छैन

नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विधेयक प्रमाणीकरण गर्न सिफारिस गर्ने अधिकार कसले दियो ? भनेर प्रश्न गरेको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सचिवसमेत रहेका सांसद योगेश भट्टराईले राष्ट्रपतिलाई गैरसंवैधानिक काम गर्न उक्साएको आरोप लगाए । उनले संसदको नियमावलीमा...

मृत विधेयक ब्यूँझाउने तागत भए द्वन्द्वकालमा मारिएका १७ हजारलाई पनि ब्यूँताइदिऔं

‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं’ भन्ने राष्ट्रिय नाराका साथ आज नेपालमा विश्व वातावरण दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा हरेक वर्ष जुन ५ तारिखमा यो दिवस विश्वभर मनाउने गरिन्छ । सन् १९७३ देखि विश्व...

आज नेपालमा विश्व वातावरण दिवस मनाइँदै

© copyright 2025 and all right reserved to Kanchan News