करका दर हेरफेरमा रामकृष्ण श्रेष्ठको संलग्नता छैन: अर्थमन्त्री

करका दर हेरफेरमा रामकृष्ण श्रेष्ठको संलग्नता छैन: अर्थमन्त्री

  • Kanchan News

  • मङ्लबार, जेष्ठ २३, २०८०

  • 77
    SHARES
करका दर हेरफेरमा रामकृष्ण श्रेष्ठको संलग्नता छैन: अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले करको दर हेरफेर पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठको कुनै हात नभएको प्रष्टीकरण दिएका छन् । करका दर हेरफेरमा अनधिकृत व्यक्तिले प्रवेश पाएको आरोप लागेपछि उनले प्रष्टीकरण दिएका हुन् ।प्रतिनिधि सभाको बैठकमा बोल्दै भने, ‘गोप्य कोठामा आधिकारिक व्यक्तिहरु मात्रै बसेर करको दायर संशोधन गर्ने, हटाउने बढाउने यथावत् राख्ने निर्णय हामीले गरेका छौं ।

अनि हामीले निर्णय गरिसकेपछि अनुभवी र दक्ष कर्मचारीमार्फत् इन्ट्री गराउन सक्ने व्यवस्थाअनुसार रामकृष्ण श्रेष्ठको सहभागी भएको हो । तर, निर्णय प्रक्रियामा उहाँको कुनै सहभागीता छैन । उहाँले इन्ट्री गरेको मात्रै हो ।’


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News