गण्डकी प्रदेश सरकारले चालु आर्थिक बर्ष २०७९/०८० को यही असार मसान्तसम्म करिब प्रति दिन एक प्रतिशतका दरले काम गर्ने भएको छ । प्रदेश सरकारले असारको १ गतेसम्म ३६ प्रतिशत बजेट खर्च भएको बजेटमा उल्लेख गरे पनि असार मसान्तसम्म भने...

असार मसान्त सम्म ६५ प्रतिशत बजेट खर्च गर्ने गण्डकी प्रदेश सरकारको तयारी

पोखरा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय उडान बुधबार देखि हुने भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको छेन्दुबाट उडेको सिचुवान एयरलाइन्सको जहाज पिहलो पटक बिहान साढे ९ बजे अवतरण गर्ने भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले दिएको अनुमति...

पोखरा विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय उडान बुधबार हुदै

होटल प्रतिनिधि समाजले संस्था र संस्थामा आवद्ध सदस्यहरुबाट कुनै पर्यटकलाई दुःख दिने गतिविधि नगरेको बताएको छ । होटलका गाइडले पर्यटकलाई दुख दिने गरेको समाचार आएपछि प्रतिनिधि समाजले बुधबार विज्ञप्ती जारी गर्दै संस्था र संस्थामा आवद्ध सदस्यहरुबाट पर्यटकको झोला तान्ने, पर्यटकलाई...

होटल प्रतिनिधि समाजले भन्यो पर्यटकलाई दुःख दिने काम गरेका छैनौं

नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले यथास्थितिमा बजेट पारित गर्न नदिने चेतावनी दिनुभएको छ । आइतबार गाउँपालिका राष्ट्रिय महासंघले बजेटका बारेमा गरेको छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उपाध्यक्ष पाण्डेले उहाँले बजेट यथास्थितिमा पारित गर्ने भए आफ्नो पार्टी र...

माधव नेपाललाई चुनौति दिदै पाण्डेले भने तपाईं बजेटको समर्थन गर्नुहोस्, हामी गर्दैनौं

राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिले राष्ट्रिय गौरवका आयोजनाहरू स्पष्ट कार्ययोजना तयार गरी पेश गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरू प्रगति र समस्यालगायत विषयमा गरेको छलफलपछि सभापति प्रकाश पन्थले राष्ट्रिय गौरवका...

राष्ट्रिय गौरवका आयोजनाहरूको स्पष्ट कार्ययोजना तयार गर्न समितिको निर्देशन

शनिबार रातिको भीषण बाढी र वर्षाका कारण ताप्लेजुङ, पाँचथर, संखुवासभा र तेह्रथुममा जिल्लामा ठूलो जनधनको क्षति भएको छ । वर्षापछि आएको बाढी र पहिरोका कारण १ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता छन् । भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाका...

ताप्लेजुङ पहिरोमा १ जनाको मृत्यु,२५ जना बेपत्ता यातायात सम्पर्कविच्छेद,५० करोडको क्षति

पोखरा नेकपा एमालेका सचिव एवम् पुर्वमन्त्री गोकर्ण विष्टले पछिल्लो समय नेपाली रानजितिमा युवाहरुको आकर्षण घट्दै जानुको कारण खोज्नुपर्ने बताउनुभएको छ । शनिवार प्रेस चौतारी नेपाल गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै विष्टले राजनितिमा युवाको आकर्षण घट्दै जानुको...

युवाहरुको मनोविज्ञान र अपेक्षालाई राज्यले सम्बोधन गर्न नसक्दा युवाहरु देश छोडोर बाहिर जानुपर्‍यो:एमाले सचिव विष्ट

पोखरा गण्डकी प्रदेश सरकारले कृषि र स्वास्थ्यलाई प्रथामिकता दिएर बजेट ल्याएको छ । शुक्रबार सार्वजनिक भएको प्रदेश सरकारको बजेटले कृषि र स्वास्थ्य क्षेत्रलाई यथोष्ट बजेट विनियोजन गरेको हो । प्रदेश सरकारले उत्पादन र उत्पादकत्व वृद्धि गर्न कृषि तथा भूमी व्यवस्थापनमा...

गण्डकी प्रदेश सरकारको प्राथमिकतामा कृषि र स्वास्थ्य

जिल्ला अदालत, काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण र टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले दुई साता लामो थुनछेक बहसपछि लक्ष्मी महर्जनसहित दुई जनालाई भने...

नक्कली भुटानी शरणार्थी प्रकरण: खाँण र रायमाझीसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश

© copyright 2025 and all right reserved to Kanchan News