सराेज विश्वकर्मा/ लमजुङ असार १९ गते । झाडापखलाले लमजुङमा एक बालककाे मृत्यु भएकाे छ । मर्स्याङ्दी गाउँपालिका वडा नं. २ घनपाेखरा भाचे भदाैरेका ६ वर्षका सन्दिप विकको झाडापखलाबाट मृत्यु भएकाे हाे। बालकलाई साेमबारदेखि झाडापखला लागेकाे अामा सिमा विकले जानकारी दिईन् । विरामी...
पोखरा, १९ असार कास्कीमा बिपन्न बस्तिमा मुख्य मन्त्री कार्यक्रम उपयोगी र प्रभाबकारी भएको एक स्थानिय लाभग्राहीहरूले बताएका छ्न। सो कार्यक्रमको अनुगमन तथा कार्यान्वयनको अबस्था निरिक्षण गर्दै उक्त कार्यक्रमको कास्की जिल्ला संयोजक समेत रहेका जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले अति...
पोखरा गण्डकी प्रदेश भित्रका सबै क्रसर उद्योग बन्द भएका छन् । शनिवार देखि प्रदेशका सबै क्रसर उद्योग अनिश्चित कालका लागि बन्द गरिएको नेपाल क्रसर तथा खानी उद्योग महासंघका उपाध्यक्ष लीलाधर बरालले जानकारी दिनुभयो । घरेलु तथा साना उद्योग कार्यालयमा कर, दस्तुर,...
पहिरोका कारण अवरुद्ध नारायगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना–५ स्थित तीन नम्बर पुलमा आज बिहान पुनः पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको थियो । पहिरो पन्छाइ सडक दुइतर्फी सञ्चालन गरिएको इलाका प्रहरी...
आज असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा । यस दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्ने गरिन्छ । महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु...
लोमन्थाङ गाउँपालिकाले मुस्ताङ्गी पूर्वराजाको छोराको विवाह उत्सव मनाउनको लागि सोमबार सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाका अध्यक्ष टसि न्हर्वु गुरुङले झिग्मी सिङ्गी पलवर विष्टलाई मुस्ताङ्गी ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक राजा भन्दैउनका जेठा छोरा झिग्मी धिण्डुप फुन्छोक पलवर विष्टको विवाह उत्सव...
असार १७, पोखरा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले दिगो बिकासका लक्ष्य पहिल्याउन तिनै तहका सरकार सक्रियताका साथ लाग्नु पर्ने बताउनु भएको छ। तिमिल्सिनाले साना टुक्रे योजनालाइ प्रदेश र संघ सरकारले प्राथमिकता दिन नहुने र आबश्यक पर्ने त्यस्ता योजना स्थानिय तहलाइ...
असार १६, पोखरा। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड‘ले भ्रष्टाचारविरूद्ध अनुसन्धानको कार्यले थप तीब्रता पाउने बताउनुभएको छ। शनिबार दिउँसो पोखराका सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले भ्रष्टाचार देशको बिकराल समस्या भएकालेभ्रष्टाचारविरूद्ध अनुसन्धानको कार्यले थप तीब्रता पाउने बताउनुभएको हो । नक्कली भुटानी शरणार्थी प्रकरण होस् वा...
अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले ल्याएको बजेटले अर्थतन्त्रलाई चलायमान बनाउने बताउनुभएको छ । नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा उहाँले देश र जनतालाई केन्द्रविन्दुमा राखेर अर्थतन्त्रलाई चलायमान बनाउने गरी बजेट आएको उल्लेख गर्नुभयो । सरकारले अर्थतन्त्रलाई चलायमान...
© copyright 2025 and all right reserved to Kanchan News