मुस्ताङ्गका पूर्वराजकुमारको विवाह उत्सव मनाउन लोमन्थाङमा सार्वजनिक बिदा

मुस्ताङ्गका पूर्वराजकुमारको विवाह उत्सव मनाउन लोमन्थाङमा सार्वजनिक बिदा

  • Kanchan News

  • आइतवार, असार १७, २०८०

  • 213
    SHARES
मुस्ताङ्गका पूर्वराजकुमारको विवाह उत्सव मनाउन लोमन्थाङमा सार्वजनिक बिदा

लोमन्थाङ गाउँपालिकाले मुस्ताङ्गी पूर्वराजाको छोराको विवाह उत्सव मनाउनको लागि सोमबार सार्वजनिक बिदा दिएको

गाउँपालिकाका अध्यक्ष टसि न्हर्वु गुरुङले झिग्मी सिङ्गी पलवर विष्टलाई मुस्ताङ्गी ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक राजा  भन्दैउनका जेठा छोरा झिग्मी धिण्डुप फुन्छोक पलवर विष्टको विवाह उत्सव मनाउन लोमन्थाङ गाउँपालिकामा सार्वजनिक बिदा दिएकोजानकारी दिएका छन् पालिकाले सूचना जारी गर्दै भनेको , ‘मुस्ताङ्गी ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक राजा झिग्मी सिङ्गीपलवर विष्टका जेष्ठ सुपुत्र राजकुमार झिग्मी धिण्डुप फुन्छोक पलवर विष्टको विवाह उत्सव लोमन्थाङ गाउँपालिका क्षेत्रमा विविधकार्यक्रमका साथ मनाउन लागिएकोले सोमबार (१८ गते) का दिन पालिकाको कार्यालय, मातहतका सबै कार्यालयहरु तथा शिक्षणसंस्थाहरुमा सार्वजनिक बिदा दिइएको जानकारीको लागि अनुरोध


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News