राष्ट्रिय भूमि आयोग कास्कीको अध्यक्षमा नियुक्त हुनुभएका गङ्गा प्रसाद पोखरेलको पदवहाली तथा आयोग जिल्ला समिति सचिवालयको उद्घाटन गरिएको छ । पोखरा महानगरपालिका–७ शहीदचोकस्थित जिल्ला समन्वय समितिको कार्यालयमा आयोगको सचिवालय स्थापना गरिएको हो । गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजी प्रसाद बरालले...

भूमि आयोग कास्कीका अध्यक्ष पोखरेलले गरे पद बहाली

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आवश्यक पर्ने भौतिक साधनको अवस्था र व्यवस्थापनका लागि सबै स्थानीय तहसँग विवरण माग गर्ने कार्यमा  समन्वयका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन लाई आग्रह गरेको छ । आयोगले निर्वाचन कार्य सञ्चालनका लागि नेपाल सरकार...

निर्वाचनको तयारीमा आयोग,भौतिक अवस्थाको विवरण माग, १२ अर्ब बजेट चाहिने

सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचन एकै चरणमा आगामी वैशाख ३० गते गर्ने निर्णय गरेको बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री...

स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने सरकारको निर्णय

पेट्रोलिय पदार्थको मूल्यवृद्धि विरुद्ध गण्डकी प्रदेशका मुख्यमन्त्रीको कार्यालय अघिल्तिर युवा संघले आइतबार मध्यान्न कालो बेलुन उडाएको छ । स्थानिय तहको निर्वाचन घोषणा तथा मुल्य वृद्धिको फिर्ताको माग गर्दै युवा संघले विरोध कार्यक्रम गर्दै आएको छ । कालो बेलुन उडाएको...

मुख्यमन्त्री कार्यालयमा युवा संघले उडायो कालो बेलुन

प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्को गतिरोध अन्त्य, अमेरिकासँग गरिने एमसिसी परियोजना सम्झौता लगायतका समसामयिक राजनीतिका विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा प्रधानमन्त्री...

ओलीलाई प्रधानमन्त्री देउवाले भने एमसीसी पास गर्न सहयोग गर्नुस्

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आउने चुनावपछि मात्रै अमेरिकी सहयोग परियोजना (एमसिसी) संसदबाट अघि बढाउनु पर्ने प्रस्ताव गरेका छन्। आइतबार बालुवाटारमा भएको प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलमा प्रचण्डले प्रतिपक्षी दलको समेत सहमतिमा...

चुनावपछि मात्रै एमसिसी अघि बढाउने सहमति खोज्दै प्रचण्ड

सीसीएमसीसीको आज बसेको बैठकले भोलिदेखि लागू हुने गरी यातायातमा जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको सीसीएमसीसीका प्रवक्ता सुनिता नेपालले जानकारी दिनुभयो । प्रवक्ता नेपालले कोरोना विरुद्धको खोप लगाएका बालबालिकाले स्वास्थ्य मापदण्ड पालना गरेर नियमित कक्षामा सहभागी हुन पाउने र १२ वर्षमुनिका...

फागुन १ देखि भौतिक रुपमा विद्यालय सञ्चालन गर्न सिफारिस

कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा गोठालो भत्ता दिने निर्णय गरेको छ । कर्णाली प्रदेशका हिमाली जिल्लाका कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पा जिल्लामा ५० भन्दा बढी भेडा ब्राखा पाल्ने किसानलाई गोठालो भत्ता निर्णय गरेको हो । ५० भन्दा...

कर्णाली सरकारले गोठालो भत्ता दिँने

प्रत्येक वर्ष माघ शुल्क पञ्चमीको दिन गरिने सरस्वती पूजा विधिपूर्वक आज गरिँदै छ । यस अवसरमा विशेष गरी विद्यार्थी, लेखक, कवि, पत्रकार, कलाकारलगायतले सरस्वती, किताब, कपी, कलम, बाध्ययन्त्रलगायत साधनको पूजा गरिनेछ । विद्यालयमा विशेष रुपमा सरस्वतीको पूजा गर्ने गरेको...

आज श्रीपञ्चमी : सरस्वतीकाे विधिपूर्वक पूजा गरिँदै

© copyright 2025 and all right reserved to Kanchan News