स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने सरकारको निर्णय

स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने सरकारको निर्णय

  • Kanchan News

  • सोमवार, माघ २४, २०७८

  • 96
    SHARES
स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने सरकारको निर्णय

सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले

स्थानीय तहको निर्वाचन एकै चरणमा आगामी वैशाख ३० गते गर्ने निर्णय गरेको बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

यसअघि, निर्वाचन आयोगले जेठ ४ गतेका लागि निर्वाचनको मिति घोषणा गर्न सुझाव दिएको थियो । तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न निर्वाचन सम्वन्धी कानूनमा खासै परिमार्जन गर्न नपर्ने आयोगले सरकारलाई परामर्श दिएको थियो ।

यसअघि दुई चरणमा भएको निर्वाचनमा निर्वाचित पदाधिकारीहरूको समयावधि जेठ ५ गते सकिँदै छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News