राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको घर जलेको २० वर्ष भयो । लामो समय हुँदासम्म पनि उक्त घरको पुनर्निर्माण हुन सकेको छैन । भानु नगरपालिका–४ चुँदीरम्घा शिखरकटेरीस्थित घर संरक्षणको अभावमा खण्डहर बनेको छ । भारत, म्यानमारलगायत देशमा भानुभक्तको ठूलो चर्चा हुने...

खण्डहर बन्दै राष्ट्रिय विभूति भानुभक्तको जन्मघर

पोखरा गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० मा  ६६.०७ प्रतिशत अर्थात् २३ अर्ब ७२ करोड ५४ लाख ९९ हजार ७३ रुपैयाँ बजेट खर्च  गरेको छ । सरकारले चालूतर्फ ८ अर्ब ४५ करोड६९ लाख ८ हजार ५ सय ५५ र पूँजीगततर्फ १५ अर्ब २६ करोड ८५ लाख ९१ हजार १ सय ७७ रुपैयाँ खर्च गरेको हो । प्रदेश सरकारलेआर्थिक वर्ष २०७९/८० मा  ३५ अर्ब ९० करोड ९० लाख बजेट ल्याएको थियो । सरकारले ८० प्रतिशतभन्दा बढी बजेट खर्च गर्ने लक्ष्यलिएको थियो तर लक्ष्य भन्दा १४ प्रतिशत बजेट कम खर्च भएको छ । गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ७५.३८,अर्थ मन्त्रालयले ८०.६७ पर्यटन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रालयमा ८३.३१ प्रतिशत बजेट खर्च गरेका छन् । त्यस्तै भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ६६.९२, कानून मन्त्रालयले ३०.४५, आन्तरिक मामिलाले ८४.१४प्रतिशत बजेट खर्च गर्दा वन, वातावरण तथा भूसंरक्षण मन्त्रालयले ८८.३१, भौतिक पूर्वाधार मन्त्रालयले ५७.४८, ऊर्जा, जलस्रोत तथाखानेपानीले ८५.४४, सामाजिक विकास मन्त्रालयले ८३.८३, युवा तथा खेलकुद मन्त्रालयले ७६.७९ र स्वास्थ्य तथा जनसंख्यामन्त्रालयले ६१.४९ प्रतिशत खर्च गरेको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । ...

गण्डकी प्रदेश सरकारको बजेट खर्च ६६ प्रतिशत

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाईंदैछ । संस्कृत भाषामा लेखिएको राजा रामको जीवनीलाई भावानुवादसहित ‘रामायण’ प्रस्तुत गरेर भानुभक्त आचार्यले नेपाली जनतालाई ठूलो गुन लगाउनुभएको छ । उहाँले लेख्नुभएको...

आज भानु जयन्ती,गण्डकी प्रदेशमा विदा

म्याग्दीको मङ्गला गाउँपालिका–४ उपल्लो बुकेनीका दलवीर पुनले बर्खायाममा बेमौसमी बन्दा उत्पादन गरेका छन् । समुन्द्री सतहदेखि दुई हजार दुई सय मिटर उचाइको उपल्लो बुकेनीमा रहेको एनएमडी कृषि तथा पशुपक्षी फार्ममा बेमौसमी बन्दा उत्पादन भएको हो । ३७ वर्षीय पुनले १५...

फेसबुकबाटै तरकारी बेच्छन् म्याग्दीका दलवीर पुन

सर्वोच्च अदालतले ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ । राउतको तर्फबाट उषा कार्कीले दिएको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले २४ घण्टाभित्र बन्दीलाई हाजिर गराउन आदेश दिएको...

सचिव राउतलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश

बुधवार निधन भएकी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको “धार्मिक विधिअनुसार काजकिरिया नगर्ने” सल्लाह भएको र त्यसैअनुरूप शोक मात्र मनाइएको परिवारका सदस्यहरूले बताएका छन्। बुधवार दिउसो पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरेर फर्किएपछि पारिवारिक छलफलपश्चात् धार्मिक वा सांस्कृतिक रूपमा अघि...

सीता दाहालको ‘काजकिरिया नहुने’,

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको श्रीमती सीता दाहालको अन्त्येष्टि गरिएको छ । उनको पशुपति आर्यघाटमा राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको हो । दाहालको पार्थिव शरीरमा प्रचण्डसहित छोरी गंगा र रेणु दाहालले दागबत्ती दिएका छन् बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएकी दाहालको पार्थिव...

सीता दाहालको अन्त्येष्टि,प्रचण्डसहित दुई छोरीले दिए दागबत्ती

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । प्रधानमन्त्री प्रचण्डको निजी चिकित्सक प्रा. डा. युवराज शर्माले आज बिहान ८ः३३ बजे सीता दाहालको निधन भएको जानकारी दिए । पार्किन्सन जस्तो...

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन

सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गर्न सरकारले छानबिन समिति बनाउने भएको छ। मंगलबार जनकपुरधाममा आयोजित नेपाल विद्यापति मैथिली पुरस्कार अर्पण समारोहपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै संस्कृति, पर्यटनतथा नागरिक उड्डययनमन्त्री सुदन किरातीले छानबिन समिति बनाउने बताएका हुन् । मंगलवार...

मनाङ एयरको हेलिकप्टर दुर्घटना छ जनाको मृत्यु,दुर्घटनाको छानबीन  समिति बनाइने

© copyright 2025 and all right reserved to Kanchan News