सचिव राउतलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश

सचिव राउतलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश

  • Kanchan News

  • बिहिबार, असार २८, २०८०

  • 70
    SHARES
सचिव राउतलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश

सर्वोच्च अदालतले ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

राउतको तर्फबाट उषा कार्कीले दिएको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले २४ घण्टाभित्र बन्दीलाई हाजिर गराउन आदेश दिएको हो ।ललितानिवास जग्गा प्रकरणमा २४ असारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले सचिव राउतलाई पक्राउ गरेपछि उनलाई गैरकानुनी थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट परेको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News