सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्‍याउने सरकारी लक्ष्य अझै पूरा भएको छैन। नेपाल राष्ट्र बैंकले भाग लगाएर २०७४ असारभित्र स्थानीय तहमा शाखा खोल्न वाणिज्य बैंकलाई निर्देशन दिएको थियो। तर, सो मिति सकिएको साढे ४ वर्षसम्म पनि ३ स्थानीय तह...

३ पालिकामा अझै पुगेनन् बैंक

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसीकै कारण वर्तमान सत्ता गठबन्धन टुट्ने खतरा बढेको बताउनुभएको छ । उहाँले आफूहरु प्रतिगमनकारी गठबन्धन अगाडि नआओस् भन्ने पक्षमा प्रयासरत रहेको र अन्तिम उपाय खोजिरहेको समेत बताउनुभयो । माओवादी सशस्त्र...

एमसीसीकै कारण गठबन्धन टुट्ने खतरा बढ्यो : प्रचण्ड

लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडक १५ दिन बन्द हुने भएको छ । यस सडकखण्डको तिमाङ छहरामा रहेको काठे पुल जीर्ण भएकाले कल्भर्ट निर्माणका लागि यही २० देखि चैत ५ गतेसम्मका लागि सडक बन्द हुने डुम्रे बेँसीसहर चामे सडक...

लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडक १५ दिन बन्द हुने

पोखरा नेकपा एमालेका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार ढालेर प्रचण्ड र माधव नेपालले जनतालाई धोका दिएको बताउनुभएको छ । एमाले अध्यक्ष ओलीले शुक्रबार पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै जनप्रिय सरकार ढालेर जनतालाई धोका...

जनप्रिय सरकार ढालेर प्रचण्ड र माधव नेपालले जनतालाई धोका दिएः ओली

पोखरा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश समितिका इन्चार्ज गणेशमान गुरुङ सहित विभिन्न पार्टीका दर्जनौँ कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी ओलीले शुक्रबार पोखरामा आयोजित कार्यक्रममा गुरुङ सहितका व्यक्तिहरुलाई आफ्नो पार्टी एमालेमा स्वागत गर्नुभयो । पार्टी...

जसपा गण्डकी प्रदेश इन्चार्ज गणेशमान गुरुङ सहित विभिन्न पार्टीका दर्जनौँ कार्यकर्ता एमालेमा प्रवेश

पर्वत : बिहीबार दिउसो एक बजेका लागि प्रतिनिधि सभाको बैठक डाकिएको छ। बैठकको सम्भावित कार्यसूचीको दोस्रो बुँदामा ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसनबीच भएको अनुदान सहायता सम्झौता माथि सामान्य छलफल गरियोस्’ भन्ने लेखिएको छ। सम्भावित कार्यसूचीका रूपमा राखिएको...

एमसीसीको कार्यसुची छल्न पर्वत गएका अर्थमन्त्री घुमघाममा व्यस्त

नाबालिगमाथि यौन शोषण गरेको जाहेरी परेपछि पल शाहलाई यतिबेला प्रहरीले खोजी गरिरहेको छ । शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती करणीको उजुरी परेको छ । प्रहरीले खोजिरहेका शाहले सामाजिक सञ्जालमार्फत आफ्नो बचाउ गर्ने प्रयास गरेका छन् । उनले आफूमाथि नियोजित...

पलले भने ममाथि नियोजित षड्यन्त्र भयो, सार्वजनिक गरे षड्यन्त्र गर्ने साथीहरु र अडियो रेकर्ड

एमसीसी सम्झौताबारे बिहीबारदेखि प्रतिनिधि सभामा छलफल प्रारम्भ हुने भएको छ । आजको बैठकको सम्भावित कार्यसूचीमा एमसीसीमाथिको छलफललाई समावेश गरिसकेको छ । सम्भावित कार्यसूचीलाई अब आज बस्ने कार्यव्यवस्था परामर्श समितिले अन्तिम रूप दिनेछ । सबैभन्दा पहिले सम्झौताको सैद्धान्तिक विषय माथि बहस...

संसदमा  एमसीसीमाथिको छलफल आजदेखि

अभिनेता पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा करणी सम्बन्धी कसुरमा जाहेरी दर्ता भएको छ । पीडित नाबालिगको तर्फबाट उनको पिताले जाहेरी दर्ता गरेका हुन् । जाहेरीमा शाहले म्युजिक भिडियो सुटिङका क्रममा ती नाबालिगमाथि पटक पटक करणीको प्रयास गरेको र अन्त्यमा...

यस्तो छ अभिनेता पल शाह विरुद्ध प्रहरीमा दर्ता गराएको जाहेरी

© copyright 2025 and all right reserved to Kanchan News