काठमाडौं । नेपाली रुपैयाँ इतिहासकै कमजोर बनेको छ । अमेरिकी डलरको भाउँ उच्च हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर देखिएको हो । मंगलबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिददर १२२ रुपैयाँ ८४ पैसाँ र बिक्रीदर १२३ रुपैयाँ ४४ पैसा तोकेको...

इतिहासकै कमजोरअवस्थामा नेपाली मुद्रा

राष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने सबै किसिमका विभेदलाई जरैदेखि उन्मूलन गरी सभ्य र सुसंस्कृत समाज निर्माणको प्रण सबैले गर्नुपर्नेमा जोड दिनुभएको छ । ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले परम्पराकै नाममा अद्यापि कायम रहेका कतिपय अन्धविश्वास...

विभेद जरैदेखि उन्मूलनको प्रण गरौँ : राष्ट्रपति

  काठमाडौँ । निर्वाचन आयोगले अगामी वैशाख ३० गते हुने निर्वाचन अन्तर्गत हाल मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन भइरहेको जानकारी गराएको छ । निर्वाचन आयोगले मतदाता नामावलीमा हुने त्रुटिहरू दोहोरो स्थानमा भएको नामावली, झुटा नामावली, मृत्यु भएका, नागरिकता त्याग गरेका लगायतका...

मतदाता नामावली अद्यावधिक कार्यक्रम जारी

नेपालमै पहिलो पटक सिसैसिसाको पुल(स्काइ ब्रिज) सञ्चालनमा आएको छ । पर्वतको कुस्मा बजारमा काली गण्डकी नदीको खोँचमा बनेको स्काई ब्रिज सोमबार देखि सञ्चालनमा आएको हो । गृह जिल्ला पर्वतमा बनेको स्काई ब्रिजको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गर्नुभयो...

कुश्मामा नेपालकै पहिलो स्काइ ब्रिज सञ्चालनमा

दमौली । तनहुँको व्यास नगरपालिका–४ दमौलीस्थित मुख्य चोकमा लागेको आगो चार घण्टापछि नियन्त्रणमा आएको छ । भूपाल हार्डवेयरको गोदामबाट सुरु भएको आगो चार घण्टाको प्रयासपछि नियन्त्रणमा आएको हो । आज बिहान १० बजेदेखि आगलागी सुरु भएकामा अपराह्न २ बजे नियन्त्रणमा आएको प्रहरीले...

दमौलीमा चार घण्टापछि आगलागी नियन्त्रणमा

आइतबार शेयर बजारमा गिरावट आएको छ । अघिल्लो साताको बुधबारदेखि ओरालो लागेको नेप्से परिसूचक छंैटौ दिनसम्म पनि निरन्तर रुपमा गिरावट आएको हो । आइतबार नेप्से परिसूचक ३।६६ अंक घटेर २ हजार ५४३।३९ विन्दुमा झरेको छ । नेप्से घटे पनि सेन्सेटिभ इण्डेक्स...

शेयर बजारमा भारी गिरावट

काठमाडौं । बलात्कार मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका अभिनेता पल शाह थप १२ दिन हिरासतमा रहने भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले उनलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँको अनुमति लिएको छ । म्याद थपका...

पल शाहलाई थप १२ दिन थुनामा राखि अनुसन्धान हुने

  नेपाली कांग्रेस निकटको सुभेच्क्षुक संस्था नेपाल निजामती कर्मचारी युनियनको केन्द्रिय अध्यक्षमा सुरेन्द्र प्रसाद अधिकारीले उम्मेदवारी दिने घोषणा गरेका छन्। युनियनमा आबद्ध निजामती कर्मचारी महाधिवेशनको तयारीमा जुटिरहेका बेला अधिकारीले यनियनको ८औँ महाधिवेशनमा केन्द्रिय अध्यक्षमा उम्मेदवारी दिने घाेषणा गरेका हुन् । अग्रजको...

निजामती कर्मचारी युनियनको केन्द्रिय अध्यक्षमा अधिकारीकाे उम्मेदवारी

दमौली। तनहुँको भानु नगरपालिका–१ कल्याणटार र बन्दीपुर गाउँपालिका–१ भुडाटार जोड्ने चुँदीखोलामा झोलुङ्गे पुल निर्माण भएपछि यात्रा अवधि छोटिएको छ । झोलुङ्गे पुल नहुँदा लामो यात्रा गर्नुपर्ने यस भेगका स्थानीयवासीलाई झोलुङ्गे पुलले सहज भएको छ । बन्दीपुर गाउँपालिका र स्थानीयवासीको लागत...

झोलुङ्गे पुलले छोट्यायो यात्रा

© copyright 2025 and all right reserved to Kanchan News