प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्र र जनताको पक्षमा आफूहरू निरन्तर खडा हुँदै आएको बताएका छन्। पार्टी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै गठबन्धनको नेतृत्वमा पार्टीले सरकारको नेतृत्व गर्दा सकारात्मक र रचनात्मक काम गरेको दाबी गरे। उनले भने,...
यही साउन ८ गते प्रहरी चौकी भिमगिठेको कार्यक्षेत्रमा पर्ने बडिगाड खोलामा ढुङ्गागिट्टी अवैध बालुवाको उत्खनन् भइरहेको खबर प्रहरी चौकीमा आयो । उक्त सूचनाका आधारमा चौकी इञ्चार्जसमेत रहनुभएका वरिष्ठ प्रहरी नायब निरीक्षक उज्वल पौडेल केही प्रहरी जवानसहित खोलातर्फ लाग्नुभयो ।...
आज साउन १५ गते, नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर...
पोखरामा ५ दिनपछि फोहोर उठ्न थालेको छ । गत बुधबारदेखि नउठेको फोहोर आइतबार बिहानदेखि उठन् थालेको छ । बजारका सडक छेउमा थुप्रिएको फोहोर वर्षातले तिरबित गरेको थियो । सामाजिक सञ्जालमा चर्को विरोधपछि आइतबारदेखि फोहोर उठ्न थालेको हो । तर, फोहोर...
हङहङबाट तस्करी गरेर ल्याएको करिब १ सय किलो सुनबारे अनुसन्धान गरिरहेको राजस्व अनुसन्धान विभागले टोखास्थित ‘कारखाना’मा छापा मारेको छ । टोखा गेट नजिक रहेको सो कारखानामा तस्करी गर्ने समूहले चीनबाट ल्याएको सुन ‘रिफ्रेमिङ’ गर्ने गरेका थिए । तिब्बत मूलका भारतीय...
नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री समेत रहेको माओवादी पुष्पकमल दाहाल प्रचण्डलाई लडाकु शिविरमा भएको छानबिन गर्न चुनौती दिएका छन् । नेकपा एमाले सुदूरपश्चिम प्रदेश स्कुल विभागको आयोजनामा आजबाट सुरु भएको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै स्कुल विभाग प्रमुख...
पोखरा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश कार्यालयमा प्रेस चौतारी गण्डकी प्रदेश समितिले तालाबन्दी गरेको छ । पत्रकार महासंघ गण्डकी प्रदेशले साउन १० गते गरेको शुद्धीकरणको निर्णयमा असहमति जनाउँदै प्रेस चौतारी गण्डकी प्रदेश समितिले शुक्रबार विज्ञप्ती बुझाउँदै महासंघको कार्यालयमा तालाबन्दी गरेको...
प्रदेश प्रमुखको कार्यालयले कोशी प्रदेश सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेको छ । प्रदेश प्रमुख परशुराम खापुङले आज (शुक्रबार) सूचना प्रकाशन गरी साउन १६ गते अपराह्न ५ बजेभित्र दुई वा दुईभन्दा बढी दलको समर्थन हुने गरी दाबी...
पोखरा फुटवेयर बिजनेस सेन्टर’मा पोखरा महानगरपालिकाले लगाएको ताला अन्तत खुलेको छ । साउन ५ गते शुक्रबार सुरु भएको उक्त बिजनेस सेन्टरलाई ४ दिनपछि मंगलबार पोखरा महानगरपालिकाले बन्द गराएको थियो । महानगरमा दर्ता नभएको भन्दै उक्त सटरहरु बन्द गराइएको थियो...
© copyright 2025 and all right reserved to Kanchan News