विश्व वृक्षारोपण दिवसका अवसरमा पर्वतको विहादी गाउँपालिका वडा नं. ३ रानीपानीको पोखरीचौरमा वृक्षारोपण गरिएको छ । सामाजिक परिवर्तनका लागि नयाँ पाईला नेपालको आयोजनामा पोखराचौरको पार्क र सडकमा वृक्षारोपण गरिएको हो । २०० भन्दा वढी कल्की, धुपी, अशोका र दालचिनी...
राष्ट्रिय प्रजातन्त्र पार्टीले वर्तमान सत्ता गठवन्धनसँग दुरी राख्ने रणनीतिलाई निरन्तरता दिने भएको छ । बाहिर चर्चा भएजस्तो गण्डकीमा एमाले नेतृत्वको सरकारलाई समर्थन गर्ने कुनै पनि सम्भावना नरहेको पार्टी स्रोतले बतायो । आफ्नो आगामी कार्ययोजना तय गर्न राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको...
मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमण सम्पन्न गरी आज स्वदेश फिर्ता हुनुभएको छ । उहाँलाई बिदाइ गर्न राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो । सो अवसरमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री...
तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो विकासको आधार कृषि, पर्यटन, उद्योग र जलस्रोत नै भएको बताउनुभएको छ । विश्व सम्पदा दिवसका अवसरमा तनहुँको तनहुँसुरमा आयोजित कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै उहाँले राजनीतिक परिवर्तनको सफलतासँगै संविधानसभाबाट नेपाली जनताले पाएको संविधान र हामीले रोजेको...
पर्वत। नेकपा एमाले पर्वतको १० औँ जिल्ला अधिवेशनबाट नेतृत्वमा आउन आँकाक्षीहरुले तयारी अगाडी बढाएका छन । नेकपा(एमाले) पर्वतको आगामी नेतृत्वका लागि वर्तमान अध्यक्ष राजुप्रसाद पौडेल र सचिब गोबिन्द गिरी पहाडीले तयारी तीब्र बनाएका छन । जिल्ला अधिबेशनका लागि बुधबार प्रतिबेदन माथि...
नेकपा एमालेले गण्डकी प्रदेश सरकार अल्पमतमा परिसकेकाले दीर्घकालीन रुपमा असर पार्ने निर्णय नगर्न मुख्यमन्त्रीलाई आग्रह गरेको छ । आईतबार बसेको एमाले संसदिय दलको बैठकले प्रदेश सरकार अल्पमतमा परिसकेकाले र्दीघकालीन निर्णय नगर्न मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई आग्रह गरेको हो । मुख्यमन्त्रीले सरकार...
गैरआवासीय नेपाली समेतको लगानीमा सुरु भएको औषधि उद्योग ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड सञ्चालनमा आएको छ । काठमाडौंमा सोमबार भएको विशेष कार्यक्रममा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले फर्मास्युटिकल्सको औपचारिक शुभारम्भ गरे । “स्वास्थ्य र राष्ट्रका लागि एक संकल्प” भन्ने नारा सहित...
नेपाल—चीनको सीमामा पर्ने उत्तरी कोरला नाका १५ दिनका लागि बन्द हुने भएको छ । यो नाका कोरोना कहर तथा सुरक्षा संवेदनशीलताका कारण लगातार ४ वर्षसम्म बन्द थियो । गत कात्तिक २७ गते नेपाली पक्ष र चिनिया पक्षको उपस्थितिमा औपचारिक रुपमा...
बागलुङको निसीखोला गाउँपालिका–५ निसीमा बस्ती विस्तार हुँदै गएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा पर्ने निसीगाउँ जनघनत्व बढ्न थालेसँगै खानेपानीको आपूर्तिमा समस्या हुन थालेको छ । अहिलेसम्म यहाँ एक घर एक धारा निर्माण हुनसकेको छैन । निसीमा घरघरमा धारा...
© copyright 2025 and all right reserved to Kanchan News