कक्षा १२ को परीक्षामा ५१ प्रतिशत विद्यार्थी पास भएका छन् ।  गत वर्ष  ४९ प्रतिशत विद्यार्थी  सबै विषयमा पास  भएका  थिए ।राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजामा  ६ हजार ९७६ जनाले ३.६१ देखि ४ जीपीए ल्याएका छन् । नतिजा अनुसार...

कक्षा १२ को नतिजा सार्वजनिक

पोखरामा घरबाट विद्यालय हिँडेका तीन बालिका एकै दिन हराएका छन् । गत साउन १९ गते विद्यालय जान्छु भनी हिँडेका बालिका बेपत्ता भएपछि परिवारले खोजीका लागि हारगुहार गरेका छन् । पोखरा महानगरपालिका—२ विन्ध्यवासिनीका १४ वर्षीया मनिका परियार, १३ वर्षीया एलिसा परियार...

स्कुल जान हिँडेका पोखराका तीन बालिका १२ दिनदेखी बेपत्ता

  पोखरा , श्रावण २९ ने क पा( एमाले ) गण्डकी प्रदेश कमिटीले केहि दिनदेखि लगातार परेको बर्षाको कारण गण्डकी प्रदेश लगायत देशका विभिन्न ठाउँमा जनजीवन प्रभावित भएको भन्दै तत्काल राहत र उदारका काम खटिन आफ्नो पार्टीको विभिन्न तहका कमिटी र जन...

बाढी पहिरोका क्षतीप्रती एमाले गण्डककीद्वारा दु:ख ब्यक्त  तत्काल राहत र उद्धारमा जुट्न आग्रह

पोखरा , श्रावण २८ गण्डकी प्रदेश सभामा कास्की क्षेत्र न २(१) बाट निर्बाचित साम्सद भिम बहादुर कार्किले आफू निर्बाचित भएदेखि हालसम्म भएका उपलब्धि र कामहरूको बिबरण सार्बजनिक गर्नुभएको छ। आइतबार प्रेस चौतारी नेपाल कास्कीले आयोजना गरेको पत्रकार भेटघाट मार्फत उहाले...

प्रदेश सांसद कार्कीले गरे निर्वाचन क्षेत्रमा भएका उपलब्धि सार्बजनिक

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले क्वीन्टल सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति बनाउन सरकार डराएको आरोप लगाएका छन्। आइतबार सुन तस्करी प्रकरणमा पार्टीको धारणा सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सुन तस्करी प्रकरणमा  निष्पक्ष उच्चस्तरीय छानबिन समितिको कुरो...

सरकारको संलग्नाता विना सुन तस्कार भएको छैनः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री राजीनामा दिनबाहेक संसद्को रोष्ट्रममा जानु अनौठो भएको बताएका छन्।सुन तस्करी प्रकरण र सदन अवरोधको विषयलाई लिएर पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै विमानस्थलबाट जे आयो सबै सुन हुने गरेको बताए। उनले भने,...

हामीले सत्तातिर हेरेका छैनौं,गृहमन्त्रीले राजीनामा दिने बाहेक विकल्प छैनः ओली

दमौली । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत मुख्य बजारमा घर टहरा भत्काउने तयारी गरिएको छ । मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) ले दमौली बजारमा घर टहरा भत्काउने तयारी गरेको हो । यसअगाडी मुख्य बजारभन्दा बाहेकका ठाउँमा घर टहरा हटाइएकामा अब...

मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत मुख्य बजारमा घर टहरा भत्काउने तयारी

पोखराका ट्याक्सी चालक मिटरमा उठ्ने रकम मात्र लिएर यात्रु बोक्न तयार भएका छन् । गण्डकी प्रदेश सरकारले दुई वर्षअघि समायोजन गरेको भाडादरअनुसार ट्याक्सी मिटरमा गुड्ने भएका हुन् । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयद्वारा शनिबार पोखरामा आयोजित अन्तर्क्रिया...

पोखराका ट्याक्सी चालक मिटरमा चल्न तयार

बलेवा। बलेवा कालभैरवको प्रचारप्रसार र प्रवद्र्धनका लागि ‘हरेलो मेला’को तयारी गरिएको छ । बागलुङ नगरपालिकाको पहलमा बागलुङ नगरपालिका–१२ अमलाचौरस्थित कालभैरव मन्दिर परिसरमा भदौको पहिलो मङ्गलबार (भदौ ५ गते) हरेलो मेला गर्न लागिएको हो । वर्षायाममा रोपेको धानमा कटाहा (मुसा) नलागोस्, बाली...

बलेवामा ऐतिहासिक ‘हरेलो मेला’

© copyright 2025 and all right reserved to Kanchan News