कक्षा १२ को नतिजा सार्वजनिक

कक्षा १२ को नतिजा सार्वजनिक

  • Kanchan News

  • मङ्लबार, साउन ३०, २०८०

  • 71
    SHARES
कक्षा १२ को नतिजा सार्वजनिक

कक्षा १२ को परीक्षामा ५१ प्रतिशत विद्यार्थी पास भएका छन् ।  गत वर्ष  ४९ प्रतिशत विद्यार्थी  सबै विषयमा पास  भएका  थिए ।राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजामा  ६ हजार ९७६ जनाले ३.६१ देखि ४ जीपीए ल्याएका छन् ।

नतिजा अनुसार गत वर्ष भन्दा यस वर्ष३.६१ देखि ४ जीपीए  ल्याउने विद्यार्थी ०.७२ प्रतिशतले बढी छन् ।३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या ३८ हजार ९९९ रहेको छ।

परीक्षा बोर्डले माथिल्लो जीपीए ल्याउने विद्यार्थीको संख्या बढेको बताएको छ।  यस्तै १ लाख ८२ हजार ९२६ जना एनजी ल्याएका छन् । याे वर्ष  नतिजामा सुधार भएकाे  बाेर्डका अध्यक्ष महाश्रम शर्माले बताए ।

परीक्षा गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको  थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News