जिल्लाको मोदि गाउँपालिकामा स्थानिय पाठ्यक्रम : हाम्रो मोदि बिमोचन तथा सार्बजनिक भएको छ । गाउँपालिकाले आधारभुत तह(१–८) मा भोलि देखि लागू हुने गरेर आज पुस्तक विमोचन गरेको हो । मोदि गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख झकप्रसाद गौतम...

१-८ सम्म स्थानीय पाठ्यक्रमको पढाई शुरु गर्दै पर्वतको मोदी गाउँपालिका

नारायणगढ-मुग्लिन सडक खण्ड १७ घण्टपछि सञ्चालनमा आएको छ । हिजो राति ८ बजे आएको सुख्खा पहिरो पन्छाएर आज दिउँसो १ बजेबाट सडक सञ्चालनमा आएको हो । सडक डिभिजन कार्यालय चितवनले जनाएअनुसार पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा आएको छ । इच्छाकामना ६...

१७ घण्टापछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

सुन तस्करी प्रकरणको छानबिनका लागि गठन गर्ने भनिएको उच्चस्तरीय छानबिन समितिको कार्यादेश र संरचनाका विषयमा निर्णय गर्न सर्वदलीय बैठक बोलाइएको छ । आज २ बजे दलहरूको बैठक बसेर उच्चस्तरीय छानबिन समितिको विषयमा निर्णय हुने बताइएको छ । उच्चस्तरीय छानबिन समितिको कार्यदलमा...

सुन तस्करीको छानबिनका लागि उच्च स्तरिय समिति बन्ने

ललिता निवास प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान प्रतिवेदन काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयलाई पठाएको छ । सीआईबी प्रवक्ता दिनेश आचार्यले केही बेर अघि मात्रै अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई पठाइएको जानकारी दिए । सीआईबी स्रोतका अनुसार यो प्रकरणमा सीआईबीले...

ललिता निवासको अनुसन्धान प्रतिवेदन सीआईबीले बुझायो

प्रदेशसभा बैठकको अध्यक्षता गरेका इस्राइल मन्सुरीले नेकपा एमालेका प्रदेशसभा सदस्यहरुको नाराबाजीका बीच मुख्यमन्त्री थापाकोविश्वासको मत लिने प्रस्तावको पक्षमा बहुमत अर्थात ४७ मत परेको घोषणा गरेका हुन् । प्रस्तावको विपक्षमा ३० मत परेको थियो । १६ साउनमा मुख्यमन्त्री नियुक्त भएका थापाले...

सभाध्यक्षलाई दुरुपयोग गर्दै कोशीका मुख्यमन्त्रीले लिए विश्वासको मत,एमाले अदालत जाने

नागपञ्चमी श्रावण शुक्लपक्षको पञ्चमीका दिन हिन्दु धर्मावलम्बीहरूले विशेष विधिपूर्वक दूध, दही, धूप, दीप, नैवेद्य चढाएर घरकोदैलामा अष्ट नाग (अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख) साथै गँगटो, बिच्छी जस्ता विषालु जीवको मूर्तिअङ्कित तस्वीर विशेष पूजासहित टाँस्ने चलन...

आज नागपञ्चमी

पोखरा महानगरपालिका-२७, तालचोकमा रहेको भिजन मन्टेश्वरी टिचर्स ट्रेनिङ सेन्टरबाट दिक्षित भएका ४० जना प्रशिक्षकहरुलाई गत भाद्र २ गते एक समारोहका बीच प्रमाण पत्र वितरण गरिएको छ । ट्रेनिङ सेन्टरको छैटौं वार्षिकोत्सव तथा दिक्षान्त समारोहमा उक्त प्रशिक्षार्थीहरुलाई दिक्षित गरिएको हो...

४० जना प्रशिक्षार्थीहरु मन्टेश्वरी तालिमबाट दिक्षित

स्याङ्जामा भदौमै सुन्तला पाकेर बिक्रीका लागि तयारी गरिएको छ। पुतलीबजार नगरपालिका– ११, मायाटारीका बोधराज अर्यालले लगाएको उन्सु जातको सुन्तला साउनको अन्तिम साताबाटै पाक्न सुरु भएको हो। उनको फार्म करिब एक सय ५० रोपनी क्षेत्रफलमा फैलिएको छ। अर्यालको फार्ममा सुन्तला बगैँचामा...

स्याङ्जामा भदौमै पाक्यो सुन्तला

गण्डकी प्रदेश सरकारले ठूलो मात्रामा कर्मचारी सरुवा गरेको छ । कार्य सम्पादन,अनुभव र सिनियर भन्दा राजनीतिक पहुँचको तजबिजका आधारमा सरुवा गरिएको छ । २ वर्ष वा त्यो भन्दा बढी एउटा कार्यालयमा रहेका कर्मचारीहरुको सरुवा गर्ने मापदण्ड बनाइएको भएता पनि...

कर्मचारी सरुवामा बेथिती,उपसचिवलाई मन्त्रालय थन्क्याएर अधिकृत आठौँलाई प्रमुखको जिम्मेवारी

© copyright 2025 and all right reserved to Kanchan News