स्याङ्जाको अर्जुन चौपारीमा गाउँपालिका १ मा गण्डकीकै दोस्रो ठू्रलो हेलिप्याड बन्ने भएको छ । नेपाल सेना र अर्जुन चौपारी गाउँपालिकाको सहकार्यमा बन्ने हेलिप्याड पोखरा एयरपोर्टपछिको सवैभन्दा ठूलो हुनेछ । जिल्ला भित्र पर्ने जोखिमको बेला उद्धारमा टेवा पु¥याउने उदेश्यले सेनासँगको सहकार्यमा हेलिप्याण्ड...

स्याङ्जाको अर्जुन चौपारीमा गण्डकीकै दोस्रो ठू्लो हेलिप्याड बन्ने

नेपाल वायुसेवा निगमले उडान विस्तार गर्न लागेको क्वालालाम्पुर–भैरहवा रुटको प्रमोशनल भाडादर झनै घटेको छ । सुरुवातमा १२ हजार ७ सय रुपैयाँ तोकेको यस रुटको भाडा अब ११ हजार ४६१ रुपैयाँमा झारिएको निगमले जनाएको छ । काठमाडौंबाट क्वालालाम्पुर जाने ए३२० जहाज...

क्वालालाम्पुर–भैरहवा रुटको भाडादर ११ हजार ४६१ रुपैयाँ तोकियो

अनलाइनबाट नाबालिकालाई शोषण र दुव्र्यवहार गरेको अभियोगमा पोखराका मनिष भुजेललाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१९ पुरन्चौरका २१ वर्षीय भुजेललाई साइबर ब्यूरोले पोखराबाटै पक्राउ गरेको नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो प्रवक्ता एवम् उप–निर्देशक पशुपतिकुमार रायले जानकारी दिए...

अनलाइनबाट यौन शोषण र दुव्र्यवहार गरेको अभियोगमा पोखराका मनिष भुजेल पक्राउ

आज नेपाली बजारमा सुनको मुल्य घटेको छ। बुधबारको तुलनामा आज प्रति तोला १ हजार रुपैयाँले सुनको मुल्य घटेको हो। आज छापावाल सुन प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ३ सय...

आज प्रति तोला १ हजार रुपैयाँले सुनको मुल्य घट्यो

बागलुङको धवलागिरि अस्पतालमा पहिलोपटक  मेरुदण्डको शल्यक्रिया गरिएको छ। मेरुदण्डको हड्डी भाँच्चिएर समस्यामा परेका बागलुङकै ५२ वर्षीय एक पुरुषको बुधबार  शल्यक्रिया गरिएको हो। धवलागिरि अस्पतालका डा विनित ढकाल, डा समिर लामिछाने, डा प्रमेश थापा, डा राजन शर्मा, डा अमित ढुङ्गानालगायत चिकित्सक...

धवलागिरि अस्पतालमा पहिलोपटक  मेरुदण्डको शल्यक्रिया

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेविरुद्ध फेरि पनि सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ। लामिछानेको प्रतिनिधिसभा सदस्य पद खारेजीको मागसहित युवराज पौडेलले रिट निवेदन बुधबार दर्ता गरेका हुन्। सर्वोच्च अदालतको संवैधानिक इजलासमा दर्ता भएको रिट...

रवि लामिछानेविरुद्ध फेरि पनि सर्वोच्च अदालतमा मुद्दा दर्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यही जेठ १७ गते भारत भ्रमणमा जाने भएका छन् । दुवै देशका अधिकारीहरुको परामर्शमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण जेठ १७ देखि २० गतेसम्म तय भएको स्रोतले बतायो । तर भ्रमणको मिति औपचारिक रुपमा सार्वजनिक भने भइसकेको...

जेठ १७ गते प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाने

प्रचारप्रसार प्रयोजनका लागि टाँगिएका होर्डिङबोर्ड हटाउन पोखरा महानगरले पुनः सूचना जारी गरेको छ । महानगरको सूचनामा वैशाख ५ गते बसेको कार्यपालिका बैठकले होर्डिङ बोर्ड हटाउने निर्णय गरेको उल्लेख छ महानगरले कुनै पनि व्यक्ति, निकाय, संस्था तथा कम्पनीसँग होर्डिङ बोर्ड राख्न सम्झौता...

प्रचारप्रसार का लागि टाँगिएका होर्डिङबोर्ड हटाउन पोखरा महानगरको सूचना

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भ्रष्टाचारी र अपराधीहरुलाई कारबाही नगरे आफ्नो पार्टी आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा सरकारले पेस गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले भ्रष्टाचारी र अपराधीहरुलाई...

भ्रष्टाचारी र अपराधीहरुलाई कारबाही नगरे आफ्नो पार्टी आन्दोलनमा जान बाध्य हुने सचेतक ज्ञानबहादुर शाहीको चेतावनी

© copyright 2025 and all right reserved to Kanchan News