नयाँ भौतिक संरचना निर्माण गरेर १५ शय्या क्षमताबाट ५० शय्या क्षमतामा रूपान्तरण गर्ने गरी पर्वत अस्पतालमा आधुनिक भवन निर्माणको काम चलिरहेको छ । २८ करोड बजेट विनियोजन भएपछि सहरी विकास कार्यालय बागलुङमार्फत गोरखा कन्स्ट्रक्सनले भवन निर्माणको काम गरिरहेको छ...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा बनेका सवारी साधन दर्ता प्रक्रियाका लागि आवश्यक कानुनी प्रबन्ध मिलाउन मुख्य सचिव शंकरदास बैरागीलाई निर्देशन दिएका छन् । आइतबार बिहान प्रधानमन्त्री प्रचण्डले मुख्यसचिव शंकरदास बैरागीलाई कानुनको मस्यौदा छिट्टै अगाडि बढाउन तथा प्रोत्साहनको नीति ल्याउन निर्देशन...
गण्डकी प्रदेश सरकारले गण्डकी रत्नबाट महावीर पुनलाई विभूषित गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार पोखरामा आयोजित कार्यक्रममा पुनलाई उक्त सम्मान प्रदान गरेका हुन् । गण्डकी प्रदेश सरकारको ४ वर्ष पूरा भएको अवसरमा पुनलाई विभूषित गर्ने घोषणा गत...
मंसिरदेखि विद्युतको नयाँ महसुल दर लागू हुने भएको छ । विद्युत नियमन आयोगले बिजुलीको महसुल समायोजन गर्दै बुधबार नयाँ दर सार्वजनिक गरेको छ । नेपाल विद्युत प्राधिकरणको प्रस्तावमाथि आवश्यक छलफल, सुनुवाइ र विश्लेषण गरेर आयोगले नयाँ महसुल दर तय...
युरोपेली कमिसनले फोन निर्माताहरुलाई एकै किसिमको चार्जर लाग्ने फोन निर्माणको लागि निर्देशन दिने प्रस्ताव गरेको छ । उपभोक्तालाई पुरानै चार्जर प्रयोगमा प्रेरित गर्दै विद्युतीय फोहोर कम गर्ने उद्देश्यका साथमा यस्तो योजना अघि सारिएको हो । तर आईफोन निर्माता एप्पलले भने...
१८ साउन, काठमाडौं । आइतबार मेलम्ची नदीमा आएको लेदोसहितको बाढीले थप क्षति पुर्याएपछि मेलम्ची खानेपानी आयोजना अनिश्चित भएको सरकारले बताएको छ । सोमबार प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको छलफलमा खानेपानी तथा सरसफाइ मन्त्रालयकी सचिव प्रमिलादेवी बज्राचार्यले आयोजनाको मुहान क्षेत्र बाढीले...
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले असोज मसान्तसम्म २ करोड डोज खोप आइपुग्ने बताएका छन् । सोमबार मन्त्रालयले आयोजना गरेको भर्चुअल प्रेस मिटमा नीतिगत प्रतिबद्धता र कार्ययोजना सार्वजनिक गर्दै मन्त्री श्रेष्ठले कुल ५ करोड डोजभन्दा बढी खोप आपूर्तिका लागि सरकारले तयारी...
नेपालमा शुक्रबार मनसुनी वायु प्रवेश गरेको छ। पूर्वी नेपाल हुँदै मनसुन शुक्रबार नेपाल पसेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुन प्रदेश १, २ र वागमतीमा फैलिइसकेको छ भने एक-दुई दिनमै देशभरि फैलिने छ। यसपालिको मनसुन औसतभन्दा २ दिनअघि...
१९ वैशाख, काठमाडौं । लुम्बिनी प्रदेशका दुई सांसदले मुख्यमन्त्री शंकर पोखरेलको साथ छोडेका छन् । कपिलवस्तु–२ (ख) का धर्मबहादुर लाल श्रीवास्तव र पश्चिम नवलपरासी (ख) का अजय शाहीले मुख्यमन्त्री पोखरेललाई छोडेका हुन् । सूर्य चिन्हबाट चुनाव जितेका स्वतन्त्र राजनीतिक समूहका...
© copyright 2024 and all right reserved to Kanchan News