गण्डकीमा मन्त्रालयको संख्या बढाएर सरकार पुनर्गठन गर्न कांग्रेस र एमाले सहमति नजिक पुगेका छन् । हाल ७ वटा मन्त्रालय रहेकामा अब दुई वटा थप्न दुई दल तयार देखिएका हुन् ।कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले मन्त्रालयको संख्या बढाउन सहमति जुटेको...

गण्डकीमा मन्त्रालयको संख्या ९ बनाउने सहमति,एमालेले ४ मन्त्रालय पाउने

निर्माणाधीन मुग्लिन–पोखरा सडक आयोजनाको पश्चिम खण्डमा २० किलोमिटर दुई लेनको सडक कालोपत्र सकिएको छ । तनहुँको जामुनेबाट पोखरासम्मको पश्चिम खण्डमा गत आर्थिक वर्षमा दुई लेनको २० किलोमिटर सडक कालोपत्र सकिएको हो । मुग्लिन–पोखरा सडक आयोजना कार्यालयले गत आवमा १० किमी कालोपत्र...

मुग्लिन–पोखरा सडकको पश्चिम खण्डमा २० किलोमिटर कालोपत्रे

पोखरा । नेपालमा अहिले ३० वटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुले उडान गर्दै आएका छन् । सबैले काठमाडौंको त्रिभुवन विमास्थलमै उडान—अवतरण गर्छन् । कात्तिकदेखि ५ महिनासम्म त्रिभुवन विमानस्थल दैनिक १० घन्टा बन्द हुने भएको छ । अहिले दैनिक २१ घन्टा चलिरहेको विमानस्थल...

त्रिभुवन विमानस्थल ५ महिना मर्मत गर्नुपर्ने भएपछि उडान पोखरा सार्न वायुसेवा कम्पनीहरुलाई पत्राचार

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले उच्च पदस्थ प्रहरी अधिकारीहरुको बैंक खाता चेक गरिने बताएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नवनिर्मित भवन भैरहवामा उद्घाटन गर्दै कुँवरले प्रहरीको काम र व्यवहारप्रति नागरिकस्तरमा नकारात्मक छवि बनेको र गुनासा आउने गरेकाले प्रहरी अधिकारीको बैंक...

उच्च पदस्थ प्रहरीको बैंक खाता चेक हुदैँ

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले .मन्कीपक्सको नयाँ नाम सिफारिस गरेको छ। विज्ञहरूसँगको परामर्शपछि विश्व स्वास्थ्य सङ्गठनले नयाँ शब्द ’एमपक्स’लाई मन्कीपक्सको पर्यायवाचीका रूपमा प्रयोग गर्न थाल्नेछ । मन्कीपक्सको महामारी फैलिएपछि केही समुदायमा यसलाई जातीय र कलंकित भाषा मानिन्थ्यो। धेरै व्यक्ति...

एमपक्स र सार्वजनिक स्वास्थ्य सरोकारहरू

पोखरा १० भदौ गण्डकी प्रदेशको वैदेशिक रोजगार शाखा संरक्षण संघले पोखरामा आयोजित तीज विशेष कार्यक्रममा राष्ट्रिय महिला भलिबलकी कप्तान अरुणा शाही र नेपाल पत्रकार महासंघ कास्कीकी उपाध्यक्ष जमुना वर्षा शर्मालाई सम्मान गरेको छ। कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य सरस्वती अर्याल तिवारीले...

तीज विशेष कार्यक्रममा भलिबल कप्तान अरुणा शाही र पत्रकार जमुना वर्षा सम्मानित

भदौ ११,पोखरा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ कास्कीको नीतिहरू र कार्यक्रमहरूको कार्यान्वयनका लागि समन्वय बैठक र समिक्षा बैठक मंगलबार सम्पन्न भएको छ। बैठकले चालू आर्थिक वर्ष २०८१-८२ को वार्षिक स्वीकृत कार्यक्रम सार्वजनिक गरेको छ। कार्यक्रम कार्यान्वयन एकाइ कास्की जिल्ला अध्यक्ष...

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कास्कीको समिक्षा

जिल्लामा एक वर्षका अवधिमा चार हजार चार सय ३४ मिटर पदमार्ग निर्माण गरिएको छ । प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमातहतको पर्यटन तथा उद्योग कार्यालयले  सो पदमार्ग निर्माण गरेको हो । पोखरा महानगरपालिका, मादी, रुपा, अन्नपूर्ण र माछापुच्छ्रे...

कास्कीको मादी, रुपा, अन्नपूर्ण र माछापुच्छ्रेमा थप पदमार्ग निर्माण

नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ NELTA जिल्ला कार्य समिति, कास्की र गण्डकी प्रदेश कार्य समिति को संयुक्त आयोजनामा मिति २०८१ साल भाद्र १० गतेका दिन श्रीकृष्ण अष्टमिको अवसरमा निःशुल्क औषधी र प्रजननका लागि वोयर बोका हस्तानतरण कार्यक्रम सम्पन्न...

निःशुल्क औषधी वितरण तथा वोयर वोका हस्तान्तरण कार्यक्रम सम्पन्न

© copyright 2025 and all right reserved to Kanchan News