यस वर्षको शुक्ला साहित्य राष्ट्रिय पुरस्कार साहित्यकार एवं भाषविद् मुकुन्द शरण उपाध्यायलाई प्रदान गरिने भएको छ । जनस्तरवाट रकम संकलन गरी शुक्ला साहित्य प्रतिष्ठान बाटुलेचौरद्वार स्थापित सो पुरस्कार भाषाविद् उपाध्यायलाई प्रदान गरिन लागेको हो । प्रतिष्ठानले सोमवार पोखरामा पत्रकार सम्मेलनको...

शुक्ला साहित्य राष्ट्रिय पुरस्कार उपाध्यायलाई, लोक साहित्य पुरस्कार न्यौपानेलाई

बागलुङ- बागलुङ नगरपालिका युनाइटेड सिटि अफ लोकल गभरमेन्ट एशिया प्रसान्त क्षेत्र (युसिएलजी)  एसिया प्यासिफिकको सदस्य भएको छ । चिनको जोजजोईमा भएको काउन्सिल एजिकेटिभ बैठकबाट बागलुङ  नगरपालिकाले सदस्यता प्राप्त गरेको हो । बैठकमा सहभागी हुनका लागि चिन पुगेका बागलुङ  नगरपालिकाका...

बागलुङ नगरपालिका युसिएलजी एसिया प्यासिफिकको सदस्य

लामो प्रतीक्षापछि यहाँको रणनीतिक सडक जोड्ने पुल बनेको छ । पोखरादेखि पर्वतको फलेबास हुँदै बागलुङको जैमिनीदेखि गलकोट जोड्ने रणनीतिक सडकको कालीगण्डकी पुल तयार भएको हो ।कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग जोड्ने लिंक रोड तथा पोखरादेखि गलकोट जाने वैकल्पिक मार्गका रूपमा यो...

सात वर्षमा बन्यो पर्वतको फलेबास-बागलुङको जैमिनी जोड्ने कालीगण्डकीको पुल

पोखरा ,११ कार्तिक जिल्ला समन्वय समिती कास्कीको टोलिले कास्कीको अन्नपूर्ण गाउँपालिका वडा न ८ र पर्बत जिल्लाको मोदि गाउपालिका वडा १ जोड्ने भुरुङ्दी खोला पूल आयोजनाको स्थलगत अनुगमन गरेको छ। जिसस प्रमुख लिलाधर पौडेलको नेतृत्वमा उप प्रमुख सरिता माल ,...

कास्की र पर्बत जोड्ने भुरुङ्दी खोला पूल ९ बर्षदेखि अलपत्र

नवलपुरको देवचुली नगरपालिका २ दुम्कौलीका एकै घरका पाँच जना जंगली च्याउको तरकारी खाँदा बिरामी परेका छन् । च्याउ खाँदा ४८ वर्षीय बाबुलाल राजवंशी, ४६ वर्षीया रनमाया राजवंशी, २८ वर्षीया धनमाया राजवंशी, २६ वर्षका मदन राजवंशी र ९ वर्षीया रिदिमा राजवंशी...

नवलपुरमा जंगली च्याउ खाँदा एकै घरका ५ जना बिरामी

  पोखरा ७ मा अवस्थित मासबार आमा समूहको अध्यक्षमा शारदा गिरी पुनः निर्वाचित हुनुभएको छ । सहकारीको शनिबार भएको २८ औ वार्षिक साधारणसभा तथा १४ औं अधिवेशले गिरीलाई पुनः अध्यक्षमा चयन गरेको हो । उपाध्यक्ष पिङगला भट्ट, सचिव लक्ष्मी देवी...

मासबार आमा समुहको अध्यक्षमा पुन: शारदा गिरीको नेतृत्व

सहकारीको रकम अपचलनको आरोपमा अनुसन्धानका लागि थुनामा रहेका पूर्वगृहमन्त्री एवम् रास्वपाका सभापति रवि लामिछानेले आफूलाई सरकारबाट अन्याय भएको आरोप लगाएका छन् । अदालतमा रविले दिएको बयान जस्ताको तस्तैः प्रहरी नायव उपरीक्षक वसन्त शर्माले ‘तपाईंले कुन कागजमा हस्ताक्षर गर्नुभयो?’ भनेर प्रश्न गरेपछि...

इजलासमा रविको रोदन-सरकारले मेरोविरुद्ध षड्यन्त्र गर्यो,न्यायालय बाहेक कसैको आशा छैन् श्रीमान

  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आफ्नो कार्यकालको पहिलो १०० दिनको कार्य उपलब्धि बिहीवार सार्बजनिक गर्नु भएको छ। मन्त्रालयको नेतृत्व सम्हालेसँगै उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग १०० दिनभित्र गर्नुपर्ने ८ वटा विषयमा कार्यसम्पादन सम्झौता गर्नुभएकी मन्त्री भट्टराईले आफ्नो १०० दिनका...

शिक्षामन्त्री भट्टराईका  १०० दिन, महत्त्वपूर्ण ४२ उपलब्धि सार्बजनिक

कास्की जिल्ला अदालतले रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले बिहीबार म्याद थप गरेको हो । कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई सोहिदिन राति जिल्ला प्रहरी...

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

© copyright 2025 and all right reserved to Kanchan News