आवश्यक कानुन बनाएर आगामी असोजमा स्थानीय तहको निर्वाचन गर्ने गरी सत्तारुढ पाँचदलीय गठबन्धनले गृहकार्य सुरु गरेको छ । संविधानसँग बाझिएका कानुन संशोधन गर्ने र संविधानको व्यवस्थाअनुसार निर्वाचन गर्ने गठबन्धनमा सहमति भएको छ ।संविधानअनुसार पदाधिकारीको कार्यकाल सकिएको ६ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने...

स्थानीय चुनाव असोजमा गर्ने गठबन्धनको तयारी

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले आफ्नो अभिव्यक्तिलाई अतिरञ्जित गरी भ्रम फैलाइएको बताएकी छिन्। सोमबार एक विज्ञप्ति जारी गर्दै जसपा सांसदसमेत रहेकी यादवले आफ्नो अभिव्यक्तिको अपव्याख्या गरी भ्रम फैलाइएको स्पष्टीकरण दिएकी हुन्। मन्त्री यादवले रौतहटको गौरमा आयोजित सार्वजनिक कार्यक्रममा जनमत पार्टीका अध्यक्ष सिके...

मन्त्री रेणु यादवको स्पष्टीकरण: आफ्नो अभिव्यक्तिको अपव्याख्या गरी भ्रम फैलाईयो

आज देशभर ६ हजार ४ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । १३ हजार ३ सय ७७ नमूनाको पिसिआर परिक्षण गर्दा ५ हजार ५ सय ९८ र ४ हजार ६० नमूनाको एन्टीजेन...

आज देशभर ६ हजार ४ सय ६२ जनामा संक्रमण पुष्टि

यही माघ १२ गते बुधवार हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि आज राती १२बजेदेखि निर्वाचनको मौन अवधि सुरु हुने भएको छ । मौन अवधिमा उम्मेदवारहरूले निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नपाइने निर्वाचन आयोगले जनाएको छ । मौन अवधि...

राष्ट्रिय सभा निर्वाचन, आज राती १२ बजेदेखि मौन अवधि शुरु

गण्डकी प्रदेशभर पछिल्लो २४ घण्टामा ९ सय जनामा कोभिड संक्रमण पुष्टि भएको छ । तेस्रो लहर सुरु भएपछि यो पहिलो सबैभन्दा ठूलो आँकडा हो । ती ९ सय संक्रमितमध्ये २६८ जनाचाहिँ चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरु हुन् । कास्कीका मात्रै...

कास्कीमा १३८ स्वास्थ्यकर्मीलाई कोभिड संक्रमण पुष्टि

बिरुवा गाउँपालिकाका एक सय घरधुरीपरिवारलाई कम्बल बितरण गरिएको छ। शुक्रबार बस्तीमै पुगेर सहयोगी संस्थाका पदाधिकारीसहितको टोलीले ती सामाग्री हस्तान्तरण गरेका हुन्। विरुवा गाउँपालिका वडा नं. १ स्थित वरदाह र ५ स्थित पुष्पगाउँका विपन्न तथा दलित बस्तीलाई लक्षित गर्दै मानव मिलन...

बिरुवा गाउँपालिकाका विपन्न परिवारलाई कम्बल

हिमाली जिल्ला मुस्ताङमा संघ तथा प्रदेश सरकारबाट आर्थिक वर्ष २०७८\०७९ का लागि विनियोजित कुल पुँजिगत विकास खर्च १ अर्व ९७ करोड ३४ लाख मध्ये चालु आवको ६ महिना अवधिमा ५४ करोड ७६ लाख अर्थात २७ दशमलव ७४९ प्रतिशत खर्च...

मुस्ताङमा संघ तथा प्रदेशको विकास खर्च ५४ करोड ७६ लाख

माधव पराजुली,पोखरा उत्तर –दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर अन्र्तगत स्याङ्जा र पर्वत खण्डमा कतै काम तिब्र गतिमा अगाडि बढेको छ भने कतै काम सुस्त छ । कालोपत्रे गर्नको लागि पर्वत तथा स्याङजा खण्डमा अहिँले स्तरउन्नतीको काम भइरहेको छ...

कालिगण्डकी करिडोर स्याङ्जा,पर्वत खण्डः कतै काम तिब्र कतै सुस्त

सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरु अर्ली इलेक्सनको प्रस्तावबाट पछि हटेका छन् । अब संविधान तथा कानुनी विदहरुसँग परामर्श गर्ने र स्थानीय तहको निर्वाचनको मिति तोक्ने सहमति भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी वैशाखमा प्रतिनिधिसभाको चुनाव...

विज्ञ सँग छलफल गरेर स्थानीय तहको निर्वाचनको मिति तोक्ने गठबन्धनको सहमति

© copyright 2025 and all right reserved to Kanchan News