प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवालाई सर्वोच्च अदालतले प्रधानमन्त्री नियुक्त गर्न रिट निवेदनको मागअनुसार आदेश दिएमा एमालेको अवस्था के हुने भनेर प्रश्न गरेका छन् । एमालेका २३ सांसदले पनि देउवालाई प्रधानमन्त्री नियुक्तिको माग गर्दै रिट...
प्रधानमन्त्री केपी शर्मा ओलीले साउनदेखि लगाउन सुरू गर्ने गरी कोरोनाभाइरसविरुद्धको ४० लाख डोज खोप ल्याउन लागिएको बताएका छन्। बुधबार बसेको कोभिड-१९ व्यवस्थापन निर्देशक समितिको बैठकमा प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणका लागि सबैभन्दा महत्वपूर्ण र अनिवार्य तत्व खोप नै भएको उल्लेख गर्नै त्यसका...
गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य कृष्णचन्द्र पोखरेल नेपाली गण्डकी प्रदेशसभामा नेपाली काँग्रेसको संसदीय दलका नेता हुन् । उनी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको २०७४ सालमा भएको पहिलो प्रदेशसभा निर्वाचनमा गण्डकी प्रदेश अन्तरगतको नवलपरासी पूर्व १...
काठमाडौं । विश्वकप तथा एसियन कपको छनोटको अन्तिम खेलमा नेपालले हेभिवेट अस्ट्रेलियाविरुद्ध ३-० को हार बेहोरेको छ । कोरोना भाइरसका कारण सेन्ट्रल भेन्यू कुवेतमा भएको खेलको दोस्रो हाफमा नेपालले १० जनामा सीमित भएर खेलेको थियो । कुवेतको जाबेर अल-अहमद रंगशालामा...
काठमाडौं । कोरोनाभाइरस संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा लम्ब्याउने तयारी भएको छ . संक्रमण दर उल्लेखनीयरुपमा नघटेको निष्कर्ष निकाल्दै काठमाडौं, भक्तपुर र ललितपुरका तीनै जिल्ला प्रशासनले कम्तीमा एकसाता निषेधाज्ञा थप्ने अनौपचारिक सहमति गरेका हुन् । ‘संक्रमण दर नघटेपछि...
नेपाल धितोपत्र बोर्डले साना तथा मझौला कम्पनीहरूलाई छुट्टै शेयर निष्कासन तथा कारोबार गराउने गृहकार्यलाई अन्तिम रूप दिँदै छ। बोर्डले साना तथा मझौला कम्पनीहरूलाई धितोपत्र बजारको माध्यमबाट पूँजी जुटाउन र कारोबार गराउन भन्दै छुट्टै प्लेटफर्म निर्माणमा अन्तिम गृहकार्य गरिरहेको हो। बाेर्डले...
नेपालमा शुक्रबार मनसुनी वायु प्रवेश गरेको छ। पूर्वी नेपाल हुँदै मनसुन शुक्रबार नेपाल पसेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुन प्रदेश १, २ र वागमतीमा फैलिइसकेको छ भने एक-दुई दिनमै देशभरि फैलिने छ। यसपालिको मनसुन औसतभन्दा २ दिनअघि...
२८ जेठ, पोखरा । गण्डकी प्रदेशमा नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष मुख्यमन्त्रीमा दावी पेश गरेका छन् । नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २...
एमाले माधव नेपाल समूहले पार्टी गठनबारे निर्णय लिनका लागि सर्वोच्च अदालतको फैसला कुर्ने भएको छ। नेपाल समूहका स्थायी कमिटी सदस्यहरूको शनिबार बसेको बैठकले पार्टी एकताका लागि अन्तिम प्रयास गर्ने भन्दै त्यस्तो अवस्था नआएमा नयाँ पार्टी बनाउने निष्कर्ष समेत निकालेको छ।...
© copyright 2025 and all right reserved to Kanchan News