सरकारले तामाङको सांस्कृतिक पर्व सोनाम ल्होसारमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयका आधारमा बुधबार सार्वजनिक बिदा...
कर्णाली प्रदेशमा सरका र प्रतिपक्ष दल नेकपा एमालेबीच संसद्को गतिरोध खुलाउन सात बुँदे सम्झौता भएको छ। यसअघि नेकपा एमालेले आफ्ना माग सम्बोधन नगरेको भन्दै प्रदेश सभा बैठक अवरोध गर्दै आएको थियो । सहमतिसँगै अब बैठक सञ्चालन गर्न एमालेले अवरोध...
आगामी निर्वाचनमा चुनावी गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयले कांग्रेसभित्र अन्तर्द्वन्द्व चर्किदै गएको छ । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा वर्तमान सत्ता गठबन्धनलाई आगामी निर्वाचनसम्मै निरन्तरता दिने पक्षमा छन् ।तर नेता शेखर कोइराला समूह र कार्यकर्ताको ठूलोपंक्ति भने निर्वाचनमा गठबन्धन गर्न...
मस्तिष्कघातपछि उपचार र आराममा रहेका पोखराका मेयर मानबहादुर जिसीले सोमबार महानगर कार्यालय पुगेर कार्यभार सम्हालेका छन् । पुस अन्तिममा कोरोना संक्रमणसमेत भएका जिसी स्वास्थ्यमा सुधार आएपछि कार्यालय पुगेका हुन् । साउन १ गते मस्तिष्कघात भएपछि उनको काठमाडौंस्थित न्युरो अस्पतालमा उपचार...
दक्षिण भारतदेखि र उत्तर चीनसम्म जोड्ने त्रिवेणी-कोरला सडकको त्रिवेणी दुम्कीवास खण्डको कामअघि बढ्ने भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र संघीय सरकारका वन तथा वातावरण मन्त्री रामसहाय यादवबीच सोमबार भएको भेटवार्तापछि उक्त सडकको काम अगाडि बढाउने...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले दुई महामन्त्री र दुई उपाध्यक्षसहित २४ पदाधिकारीको मनोनयन गरेका छन्। उनले उपाध्यक्षमा हेमजंग गुरुङ र मुकुन्दश्याम गिरीलाई मनोनित गरेका छन् भने राजेन्द्र गुरुङ र प्रल्हादप्रसाद साहलाई महामन्त्री बनाएका छन्। त्यस्तै उनले प्रवक्तामा भक्तिप्रसाद सिटौला,...
नेपालमा थप ३ हजार ५४० जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि १३ हजार १४५ जनाको नमुना परीक्षण गर्दा यी संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। त्यस्तै पछिल्लो २४ घन्टामा थप ६ हजार ३५९ जना संक्रमित कोरोनामुक्त भएका...
मुख्यमन्त्री नियुक्त भएको तीन महिना पुग्दा पनि कर्णाली प्रदेशको मन्त्रीमण्डलले पूर्णता पाउन सकेको छैन । नेपाली कांग्रेसका जीवन बहादुर शाही मुख्य मन्त्रीमा नियुक्त भएको तीन महिना पुगे पनि मन्त्रालय भागबन्डामा कुरा नमिल्दा मन्त्रीमण्डल विस्तार हुन नसकेको हो । मुख्यमन्त्रीसहित आठ...
सरकारले ६ वर्षअघि तुइन विस्थापन अभियान सुरु गरे पनि जाजरकोट–रुकुम जोड्ने केही ठूला नदीमा तुइन तर्नुपर्ने बाध्यता अझै हटेको छैन । स्थानीय बासिन्दा लामो समयदेखि जोखिम मोलेर तुइनकै भरमा नदी र खोला गर्न बाध्य छन् । नलगाड नगरपालिका–१ ठूलाबगरका जयमल पुन...
© copyright 2025 and all right reserved to Kanchan News