प्रधानमन्त्री शेरबहादुर देउवाले व्यक्तिगत स्वार्थ नराखी समग्र मुलुकको विकास र रुपान्तरणका लागि अहोरात्र सङ्घर्षमा खटिने सहिदको सहादत, बलिदान र त्यागले नैमुलुकमा ठूला राजनीतिक परिवर्तन सफल भई आज जनताको शासन स्थापित हुनसकेको उल्लेख गर्नुभएको छ । सहिद दिवसका अवसरमा शुभकामना...

सहिदको बलिदानले नै जनताको शासन स्थापित हुनसकेको हो : प्रधानमन्त्री

प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइँदै छ । सहिदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि...

आज सहिद दिवस, विविध कार्यक्रम गरी मनाइँदै

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सकिएको छ । वि.स. २०७१ साल माघमा शिलान्यास भएको विमानस्थल आयोजनाको ८ पटक म्याद थप गरेर भौतिक संरचना, सञ्चार उपकरण जडान लगायत सम्पूर्ण काम सकिएको हो । ‘फिनिसिङका छुटफुट केही सानातिना काम भइरहेका...

तयार भयो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल,परीक्षण उडानको तयारी

सत्तारुढ गठबन्धनमा रहेका दलहरु जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न तयार भएका छन् । शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले जेठभित्रमा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको  बैठकमा सहभागी सञ्चार तथा...

स्थानीय तह ऐन संशोधन र जेठभित्र स्थानीय तहको चुनाव गर्न सत्तारुढ गठबन्धन तयार

पोखरा आहारारा गोल्डकपको उपाधि एपीएफले जितेको छ । मनाङ मर्स्याङ्दीलाई टाइब्रेकरमा ५–४ ले स्तब्ध पार्दै एपीएफले २० औं आहारारा गोल्डकपको उपाधि जितेको हो । खेलको २० औं मिनेटमा वर्मन्ड बिडोमको पासलाई नियन्त्रणमा लिँदै युवराज खड्काले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए...

आहा रारा गोल्डकपको उपाधि एपीएफलाई

स्थानीय तह निर्वाचनबारे छलफल गर्न शनिबार बसेको गठबन्धन दलको बैठकले कुनै सहमति जुटाउन सकेन। गठबन्धनको बैठक शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो। निर्वाचन आयोगले वैशाखमै स्थानीय तहको निर्वाचन गर्ने गरी मिति तोक्न आग्रह गरेपछि गठबन्धन सरकार थप दवावमा परेको...

निर्वाचनबारे सहमति जुटेन

मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा राराको दुई दशकको इतिहासमा मनाङ मस्र्याङदी क्लबले छैटौँ र सातौँ बाहेकका सबै संस्करणमा सहभागिता जनाएको छ । ‘क्याराभान गोल्डकप’ सहित ११ पटक फाइनल पुगेको मनाङले छ पटक ट्रफी उचालेको छ । २०औँ संस्करणको जारी प्रतियोगिताको...

आहा  रारा गोल्डकप : इतिहास रच्ने दाउमा मनाङ र एपीएफ

कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ भिँडाबारीमा लामो समयदेखि निर्माण चर्चामा रहेको एन्फा टेक्निकल सेन्टर(बहुउद्धेश्यीय प्राविधिक केन्द्र) निर्माण हुने निश्चित भएको छ । अखिल नेपाल फुटबल सङ्घ(एन्फा)ले साढे तीन वर्षअघि भिँडाबारीमा प्राविधिक केन्द्र निर्माणका लागि प्रस्ताव गरे पनि लामो समयदेखि बन्ने÷नबन्ने निश्चित नभएकामा...

कास्कीको माछापुच्छ्रेमा एन्फाको ‘ड्रिम प्रोजेक्ट’टेक्निकल सेन्टर बन्ने

कास्कीको मादी गाउँपालिकाको तप्राङमा प्रस्तावित वन्यजन्तु पार्कविरुद्धको मुद्दा खारेज भएको छ । वन्यजन्तु पार्क विरुद्धमा गाउँपालिकालाइ विपक्षी बनाइ पेश भएको मुद्धा उच्च अदालत पोखराले खारेज गरेको हो । वन्यजन्तु पार्क विरुद्धमा सूर्यबहादुर आले मगर सहति ६ जनाले रिट निवेदन...

कास्कीको तप्राङमा प्रस्तावित वन्यजन्तु पार्कविरुद्धको मुद्दा उच्च अदालत बाट खारेज

© copyright 2025 and all right reserved to Kanchan News