पछिल्लो समय नेपालमा दक्षिणी नाका बाट मिलेमतोमा भन्सार छलेर जुत्ता आउदाँ जुत्ता उद्योगनै बन्द गर्नुपर्नेमा अवस्थामा पुगेको जुत्ता उत्पादक संघ नेपालका अध्यक्ष नानीराज घिमिरेले बताउनुभएको छ । यसै सम्बन्धमा नेपालमा समग्र जुत्ता उद्योगको अवस्था बारे कञ्चन न्युज सँग उहाँले...

दक्षिणी नाका बाट भन्सार छलेर जुत्ता आउदाँ नेपाली उद्योग धराशायी बने

काठमाडौं । माघ महिनामा विदेशिने श्रमिकको संख्या बढे पनि रेमिट्यान्स घट्ने क्रम रोकिएन । नेपाल राष्ट्र बैंकका अनुसार ७२ अर्ब रुपैयाँमात्रै विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ । २०७७ माघको तुलनामा ४.९ प्रतिशतले रेमिट्यान्स घटेर साउनदेखि माघसम्म ५ खर्ब ४० अर्ब १२...

किन घट्यो रेमिट्यान्स ? माघमा ७२ अर्ब भित्रियो

जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ परेका छन् । शाहका म्‍यानेजर भनिएका जोशीलाई तनुहँबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । शाह जोडिएको घटनामा मतियारको भूमिका खेलेको बताउँदै प्रहरीले उनलाई पक्राउ गरेको हो...

मतियारको भूमिका खेलेको भन्दै पलका म्‍यानेजर पक्राउ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा गोरु ब्याएको मात्र नभएर पाँचवटा बाच्छा पाएको टिप्पणी गरेका छन् ।नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारहरुलाई जनादेशको समर्थन गर्ने कि परमादेशको समर्थन गर्ने ? भन्ने प्रश्न उठाउँदै अहिले...

ओलीको कटाक्षः सर्वोच्च अदालतमा गोरुले ५ ओटा बाच्छा पायो

पोखरा । नेकपा एमालेनिकट पत्रकारको संस्था प्रेस चौतारी नेपालको नवौं महाधिवेशन शुक्रबारदेखि पोखरामा सुरु भएको छ । नयाँ नेतृत्व निर्वाचित गर्ने महाधिवेशनमा सहमतिकै आधारमा कमिटी बनाउने तयारी नेताहरूले गरिरहेका छन् । चौतारीको नेतृत्व हात पार्न आकांक्षीहरूले दौडधुप गरिरहेका छन् ।...

प्रेस चौतारीको नेतृत्व हात पार्न आकांक्षीहरूको दौडधुप

तनहुँ। तनहुँको भानु नगरपालिका–९ बाइसजाँगरका स्थानीयवासीले पुनः सडक अवरुद्ध पारेका छन् । सोही ठाउँका १७ वर्षीय सनिज श्रेष्ठको सुन्दरबजार–९ स्थित मर्स्याङ्दी नदीमा मङ्गलवार डुबेर मृत्यु भएको घटनामा पीडितको जाहेरी नलिएपछि स्थानीयवासीले बिहीबार साँझदेखि बाइसजाँगरमा सडक अवरुद्ध पारेका हुन् । कानुनअनुसार...

स्थानीयवासीले गरे डुम्रे–बेँसीसहर सडकखण्ड फेरी अवरुद्ध

व्यावसायिक गाईपालनमा नश्ल सुधार गर्ने उद्देश्यले अमेरिकाबाट ल्याइएका साँढेलाई पोखरा महानगरपालिका–१५, भेडीफारमस्थित फार्ममा क्वारेन्टिनमा राखिएको छ । अमेरिकाबाट फागुन १३ गते हवाइजहाजमार्फत नेपाल ल्याइएका सातवटा साँढे मध्ये एउटा काठमाडौंमै राखेर बाँकी साँढेलाई पोखरा ल्याइएको थियो । पोखराको क्वारेन्टिनमा रहेका ती साँढे...

अमेरिकाबाट ल्याइएका साँढे पोखरा भेडीफारमको क्वारेन्टिनमा

काठमाडौँ ।निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका सन्दर्भमा राजनीतिक दललाई आयोगबाट हालसम्मको कार्य प्रगति जानकारी गराउँदै अपेक्षाबारे छलफल गरी राय सुझाव लिने भएको छ । सङ्घ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका प्रतिनिधिलाई...

निर्वाचन आयोगले १७ राजनीतिक दलसँग छलफल गर्दै

काठमाण्डाै – हिजो बढेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ आज भने ३५ सय रुपैयाँले घटेको छ ।  हिजो तोलामा २५ सय रुपैयाँले बढेर एक लाख पाँच हजार पाँच सय रुपैयाँमा पुगेको सुनको भाउ आज ३५ सय रुपैयाँले घटेर एक...

सुनको भाउ आज ३५ सय रुपैयाँले घट्यो

© copyright 2025 and all right reserved to Kanchan News