काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक करिब ४ प्रतिशतले बढेको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १०१ दशमलव ०७ अंकले बढेर २ हजार ६ सय ६७ दशमलव ९७ अंकमा पुगेको हो । नेप्से परिसूचकसँगै सेन्सेटिभ परिसूचक समेत...
प्रतिनिधिसभाको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव पेश भएको छ । आइतबारको बैठकमा नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले महाअभियोग प्रस्ताव पेश गरेका हुन् । १ फागुनमा प्रतिनिधिसभाका ९८ सांसदले प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका थिए...
संघीय संसद्को प्रतिनिधिसभा बैठक आज आइतबार दिउँसो एक बजे बस्दैछ । संघीय संसद् सचिवालयले शुक्रबार जारी गरेको बैठकको सम्भावित कार्यसूचीमा सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले समितिको एक्काइसौँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसुची छ । कार्यसूचीमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध...
युक्रेनमाथि रुसी आक्रमणको १७औँ दिन शनिवार सबेरै निकोलेभ, निप्रो र क्रोपीभीन्टस्की शहरमा बम विस्फोट भएका खबर बीबीसी युक्रेनले स्थानीय अधिकारीलाई उल्लेख गर्दै लेखेको छ। जर्मन चान्सलर ओलाफ सोल्ज र फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेन द्वन्द्वमा तत्काल...
पोखरा नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत पुनः सर्वसम्मत चयन हुनुभएको छ । पोखरामा आयोजित ९ औं राष्ट्रिय महाधिवेशनले यस अघि पनि अध्यक्ष रहेका बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । चौतारीको बरिष्ठ उपाध्यक्षमा गणेश...
राजु पौडेल ढुङ्गाको छपनी बिछ्याएको सानो अनि साँघुरो घोरेटो बाटो । बाटैभरि खच्चडका मलमूत्रको ह्वास्स गन्ध । बजार छिर्ने बित्तिकै टङ्ल्याङ्–टुङ्लुङ् तिनै खच्चडका घण्टीको आवाज । हतार–हतार व्यापारी र हस्याङ्–फस्याङ् भरिया । यो मेरो सहरको पुरानो परिचय हो...
पर्वत । पर्वतमा आजबाट १३औँ चरणमा हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउन सुरु भएको छ । एक हप्तासम्म सञ्चालन हुने अभियानका लागि औषधी खानेहरूको औषधी सेवन परिचय पत्र बनाउन थालिएको छ । औषधी लिएर जाने तर नखाने कारण औषधी सेवन कार्यक्रम प्रभावकारी नभएपछि...
निर्वाचन आयोगले स्थानीय तहका उम्मेदवारको लागि निर्वाचन खर्च सीमा तोकेको छ। आयोगले शुक्रवार वैशाख ३० मा तोकिएको स्थानीय तह निर्वाचन सन्दर्भमा दलका प्रतिनिधिसँगको छलफलमा निर्वाचन खर्चका लागि सीमा निर्धारणबारे जानकारी गराएको हो। जसअन्तर्गत महानगरपालिकाको प्रमुख/उपप्रमुखका उम्मेदवारको अधिकतम खर्च सीमा ७ लाख ५०...
वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी नेकपा एमाले प्रवेश गर्नुभएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट वीरगञ्जको मेयर निर्वाचित सरावगी आफ्ना समर्थकसहित एमाले प्रवेश गर्नुभएको हो । सरावगीलाई शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउनुभएको हो । सरावगीलाई पार्टी...
© copyright 2025 and all right reserved to Kanchan News