माघ महिनामा विदेशिने श्रमिकको संख्या बढे पनि रेमिट्यान्स घट्ने क्रम रोकिएन । नेपाल राष्ट्र बैंकका अनुसार ७२ अर्ब रुपैयाँमात्रै विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ । २०७७ माघको तुलनामा ४.९ प्रतिशतले रेमिट्यान्स घटेर साउनदेखि माघसम्म ५ खर्ब ४० अर्ब १२ करोड...

रेमिट्यान्सको केहीँ हिस्सा उत्पादनशिल क्षेत्रमा खर्च गरौँः पौडेल,रेमिट्यान्स घट्नुको कारण के हो ?

नाबालिका बलात्कार गरेको अभियोगमा अनुसन्धानका लागि नवलपुर पु्¥याइएको नायक तथा मोडल पल शाहलाई तनहुँ ल्याइएको छ । नवलपुरमा वयान सकेर फेरि अनुसन्धानका लागि उनलाई मंगलबार तनहुँ ल्याइएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले बताए । ‘अनुसन्धानका लागि नवलपुर...

पल लाई नवलपुर बाट तनहुँ प्रहरी हिरासतमै फर्काइयो

पोखरा- प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायातमन्त्रीहरुले केन्द्र सरकार अधिकारको सवालमा अनुदार भएको आरोप लगाएका छन् । उनीहरुले केन्द्रकै कारण देशको समग्र भौतिक निर्माण, सहरी विकास र यातायात क्षेत्र अस्तव्यस्त बनेको जिकिर पनि गरेका छन् । यातायातसम्बन्धी प्रदेश र...

सातै प्रदेशका यातायातमन्त्री पोखरामाः केन्द्रले अधिकार नदिएको गुनासो

पोखरा मुलुक संघियतामा गईसके पछि सात ओटा प्रदेश सहित ७५३ ओटा स्थानिय तह गठन भए । सरकारले स्थानिय तहको केन्द्र अस्थाई रुपमा तोकेर पठाएको ठाउँमा तत्कालको लागि गाउँ तथा नगर कार्यपालिकाको कार्यालय सञ्चालन गर्न आवश्यक भवन नहुदाँ सेवा प्रवाहमा पनि...

विहादी गाउँपालिकाः तयार भयो गाउँको सिहंदरबार

पोखरा । पर्यटकको चहपहल हुने पोखराको लेकसाइड २४ घन्टा खुला भएको छ । सरकारले बुधबार पर्यटकीय आवागमन बढी हुने पोखराको लेकसाइड, काठमाडौंको ठमेल र दरबारमार्ग २४ सै घण्टा खुला गर्ने निर्णय गरेसँगै यी क्षेत्र गुल्जार हुन थालेका हुन् । यसअघि लेकसाइडका...

पोखरा लेकसाइड २४ सै घन्टा खुल्ला

दमौली। तनहुँको घिरिङ गाउँपालिकाले कालीगण्डकी नदीमा जलविहार सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरेको छ । पोखरास्थित प्याडल नेपालको प्राविधिक सहयोगमा गाउँपालिकाले सम्भाव्यता अध्ययन गरेको हो । गाउँपालिकालाई पर्यटनको माध्यमबाट विकास गर्ने उद्देश्यसहित जलविहार सञ्चालन गर्ने सोच बनाइएको अध्यक्ष रनबहादुर रानाले जानकारी...

कालीगण्डकी नदीमा जलविहार सञ्चालनका लागि सम्भाव्यता अध्ययन

पोखरा । स्याङ्जा जिल्लाका २ वटा नगरपालिका देशकै उत्कृष्ट काम गरेबापत पुरस्कृत भएका छन् । नेपाल नगरपालिका संघ २९ औं साधारणसभाको अवसरमा स्याङजाका वालिङ र पुतलीबजार नगरपालिकाले विकास निर्माणमा उत्कृष्ट काम गरेकाले पुरस्कृत भएका हुन् । पुरस्कृत हुनेमा पतुलीबजारकी सीमा...

स्याङ्जाका २ नगरपालिका देश भरीका उत्कृष्ट

काठमाडौँ।रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियन भाषा परीक्षाको आवेदन खुला भएको छ । इपिएस कोरिया शाखाले आज सूचना जारी गर्दै भाषा परीक्षाका लागि इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो । दक्षिण कोरिया सरकारले सन् २०२२ मा नेपालबाट नौ हजार...

कोरियन भाषा परीक्षाको आवेदन खुल्ला

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहितका १४ सांसदविरुद्ध दायर गरेको रिटलाई पूर्ण सुनुवाइका लागि पठाउने आदेश भएको छ । आइतबार नियमित पेसीको रुपमा न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण सुनुवाइका लागि...

१४ सांसदविरुद्ध दायर रिट पूर्ण सुनुवाइमा पठाउन आदेश

© copyright 2025 and all right reserved to Kanchan News