यातायात ठप्प पारेका पोखराका यातायात व्यवसायीको दादागिरी

यातायात ठप्प पारेका पोखराका यातायात व्यवसायीको दादागिरी

  • Kanchan News

  • आइतवार, साउन १३, २०८१

  • 56
    SHARES
यातायात ठप्प पारेका पोखराका यातायात व्यवसायीको दादागिरी

रातो नम्बर प्लेटलाई पनि यात्रु ओसार्न दिने गरी सरकारले कार्यविधि ल्याउन लागेको भन्दै गाडी थन्क्याएर सार्वजनिक यातायात ठप्प पारेका व्यवसायी तथा मजदुरले पोखरामा अराजकता प्रदर्शन गरेका छन् । आन्दोलनरत व्यवसायी तथा मजदुरले मोटरसाइकल तथा स्कुटरमा हिँड्नेलाई दुर्व्यवहार गर्नेदेखि हातपातमै उत्रिएका छन् ।

अपशब्द बोल्दै साधारण यात्रीहरुलाईसमेत दुर्व्यवहार गर्ने, गाडी रोक्ने गरेका उनीहरुले समाचार संकलनका लागि पुगेका पत्रकारलाईसमेत हातपात गरी अभद्र व्यवहार गरेका छन् । साधाररण मोटरसाइकल चालकलाई समेत कुटपिट गरेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News