सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु

सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु

  • Kanchan News

  • बुधबार, साउन ९, २०८१

  • 78
    SHARES
सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको  छ। सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेका १९ जनामध्ये १८ जनाको निधन भएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार १८ जनाको शव निकालिएको हो ।

जहाजमा पाइलट सहित १९ जना सवार थिए । पाइलट मनिषरत्न शाक्यलाई भने जिवित उद्दार गरिएको छ । उनलाई तत्कालै केएमसी अस्पताल पुर्याइएको थियो ।

सौर्य एयरलाइन्सले दिएको जहाजमा रहेका यात्रुहरुको विवरण यसप्रकार रहेको छ ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News