एमाले मात्र यो देशको सच्चा कम्युनिष्ट पार्टी होः उपमहासचिव गुरुङ

एमाले मात्र यो देशको सच्चा कम्युनिष्ट पार्टी होः उपमहासचिव गुरुङ

  • Kanchan News

  • मङ्लबार, अशोज १६, २०८०

  • 101
    SHARES
एमाले मात्र यो देशको सच्चा कम्युनिष्ट पार्टी होः उपमहासचिव गुरुङ

पोखरा

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेपालमा कम्युनिष्ट पार्टि एमाले मात्र रहेको बताउनुभएको सोमबार गण्डकीप्रदेशको प्रथम अधिवेशन समारोहलाई सम्बोधन गर्दै उपमहासचिव गुरुङले नेपालमा कम्युनिष्ट पार्टीको खोल ओढेका अन्य राजनितिकदलभएपनि तिनीहरु वास्तविक कम्युनिष्ट नभएको बताउनुभयो ´यो देशमा अन्य कम्युनिष्ट नामधारी गरेकाहरुले दिग्दभ्रम छरिरहेकाछन्, उहाँले भन्नुभयो,तिनीहरु कम्युनिष्ट होईनन् एमाले मात्र यो देशको सच्चा एक कम्युनिष्ट पार्टी हो´

गुरुङले अबको १० वर्ष एमालेमा केपी ओलीको विकल्प नभएको पनि बताउनुभयो कम्युनिष्ट पार्टीलाई शक्तिशाली बनाउन केपीओलिको नेतृत्व आवश्यक रहेको औल्याउनुभयो उहाँले मुलुकको समृद्वि,विकास परिवर्तन एमाले बाट मात्र सम्भव भएको बताउनुभयो


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News