नेकपा माओवादी केन्द्रले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । मुख्यमन्त्री सरोज कुमार यादवले नेपाली कांग्रेस र एकीकृत समाजवादीलाई समेटेर मन्त्रिपरिषद विस्तार गरेलगत्तै माओवादीले सरकारबाट बाहिरिने निर्णय गरेको हो । माओवादी केन्द्र संसदीय दलको बैठकले सरकार छाड्ने निर्णय गरेको दलका...

मधेश सरकारबाट  माओवादी बाहिरिने

जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिले मौन अवधिमा मत मागेको भन्दै तनहुँ – १ का नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईसँग स्पष्टीकरण सोधेको छ।  गत ७ गते मध्यरातदेखि नै मौन अवधि लागु भइसकेको अवस्थामा मतदातालाई भ्वाइस म्यासेज पठाएर मत मागेको भन्दै...

तनहुँ १ का कांग्रेस उम्मेदवार भट्टराईलाई सोधियो स्पष्टीकरण

मधेश प्रदेश सरकारले मधेश आन्दोलन र जनयुद्धका शहीद परिवारलाई मासिक २१ हजार रूपैयाँसम्मका दरले आर्थिक सहयोग प्रदान गर्ने भएको छ । सरकारले मधेशी शहीद प्रतिष्ठानमार्फत् मासिक आर्थिक सहयोगसँगै शहीदका सन्तानलाई अध्ययनका लागि छात्रवृत्तिसमेत दिन लागेको हो । शहीद परिवारको भरणपोषण तथा...

मधेश प्रदेश सरकारले शहीद परिवारलाई मासिक २१ हजार भत्ता दिने

आज देशभरका सातवटै प्रदेश सरकारहरूले आगामी आर्थिक वर्ष २०७९र०८० को बजेट सार्वजनिक गर्दैछन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन–२०७४ अनुसार १ असारमा बजेट सार्वजनिक गर्नुपर्ने प्रावधानको आधारमा प्रदेश सरकारहरूले आज बजेट सार्वजनिक गर्न लागेका हुन् । सातै प्रदेश सरकारले नीति...

सातवटै प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै

नेपाल प्रवेश गरेको यस वर्षको मनसुन प्रणाली मधेश, बागमती र गण्डकी प्रदेशमा प्रवेश गरेको छ । जेठ २२ गते प्रदेश १ मा प्रवेश गरेको मनसुनी प्रणाली बिहीबारदेखि तीन प्रदेशमा प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको...

मधेश, बागमती र गण्डकी प्रदेशमा प्रवेश गर्‍यो मनसुन

जनकपुरधाम : एक मन्त्रीसहित दुई प्रदेशसभा सदस्यले राजीनामा दिएका छन्। आसन्न स्थानीय तहको निर्वाचनमा मेयरका उम्मेदवार बन्न मधेश प्रदेश सरकारका कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्री प्रमोद यादव र शेख अबुल कलाम आजादले राजीनामा बुझाइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ। शुक्रबार...

मेयर लड्न मन्त्री सहित प्रदेश सांसदले दिए राजिनामा

जनकपुरधामबाट पर्यटकीय नगरी पोखरासम्मको हवाई उडानको तयारी गरिइएको छ । आगामी फागुन १७ गते महाशिवरात्रि अर्थात् अङ्ग्रेजी तारिखको मार्च १ देखि जनकपुरधामबाट पोखरासम्मको सिधा हवाई उडान हुने भएको नागरिक उड्डयन कार्यालय जनकपुरधामले जनाएको छ । निजी क्षेत्रका वायु सेवा बुद्ध एयरले...

फागुन १७ गते पोखरा-जनकपुर सिधा हवाई उडान हुने

© copyright 2024 and all right reserved to Kanchan News