काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र उपप्रमुखमा नेकपा (एमाले)का सुनिता डङ्गोल विजय हुनुभएको छ । नवनिर्वाचित साहले प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार सिर्जना सिंहलाई २३ हजार ४२६ मतले पछि पार्दै ३२ वर्षीय साह सङ्घीय राजधानी काठमाडौँको महानगर प्रमुख...
चितवनको भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहाल विजयी भएकी छन् । उनी ५२ हजार ३० मतसहित दोस्रो कार्यकालका लागि मेयर पदमा विजयी भएकी हुन् । माओवादी केन्द्रकी केन्द्रीय सदस्य दाहाल २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीलाई हराउँदै...
स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरको उम्मेदवार एकीकृत समाजवादीले लिने सत्तारुढ गठबन्धनको शीर्ष नेताको सहमतिप्रति नेपाली कांग्रेसको नगर समितिले असहमति जनाएको छ । उक्त सहमतिले नेपाली कांग्रेसका कार्यकर्ताको मनोभावनामा ठेस पुगेको, गठबन्धनको आवश्यकता र औचित्य पूरा हुन नसक्ने भन्दै कांग्रेसले...
राष्ट्रिय सभा सदस्यको आज सम्पन्न निर्वाचनमा बागमती प्रदेश तर्फको खाली दुवै सिटमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएको छन् । हेटौँडा–८ स्थित औद्योगिक क्षेत्रमा बुधवार राष्ट्रिय सभातर्फ रिक्त रहेको महिला र अन्य गरी दुई सदस्यका लागि भएको निर्वाचनमा गठबन्धन दलका तर्फबाट उम्मेदवार...
© copyright 2025 and all right reserved to Kanchan News