पोखरा गण्डकी प्रदेश सरकारले भोली आईतबार संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । बजेट ल्याउनुअघि नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्ने संसदीय परम्परा अनुसार आइतबार बस्ने प्रदेश सभा बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले...
गण्डकी प्रदेश सरकारले अनुत्पादक भनेर आलोचित संसद् विकास कोषलाई कटौती नगर्ने संकेत देखिएको छ । आम बुझाइमा संसद् विकास कोष भनिए पनि पूर्वाधार विकास कार्यक्रम भनेर सांसदका योजनामा खर्च गर्न सरकारले बजेट दिने गरेको छ । उक्त कार्यक्रमअनुसार गण्डकीमा...
पोखराको भीमकालीपाटनस्थित संस्कृत माध्यमिक विद्यालयमा निर्मित शिवपाञ्चायन मन्दिरमा स्थापित मूर्तिहरूमा आज प्राणप्रतिष्ठा गरिएको छ । डा.भोलानारायण रेग्मीको प्रमुख आचार्यत्वमा मन्दिरका गणेश, देवी, सूर्य, विष्णु र शिवलगायत देवीदेवताका मूर्तिमा वैदिक विधिपूर्वक प्राणप्रतिष्ठा गरिएको हो । उक्त अवसरमा ठूलो संख्यामा श्रद्धालु भक्तजन उपस्थित...
पुजा देवी शर्मा पर्वतको जलजला गाउँपालिका–८ नाग्लिवाङमा निःशुल्क स्क्रिनिङ्ग शिविर शुभारम्भ भएको छ । जेष्ठ नागरिक सेवा तथा नसर्ने रोगको प्रारम्भिक पहिचानको लागि शिविर संचालन गरिएको हो । वडा कार्यालयमा आईतवारदेखि शुरु भएको शिविरमा सुगर बोल्ड प्रेसर (स्क्रिनिङ्ग) शिविरमा १४३ जनाको...
पर्वतको जलजला गाउँपालिकामा शुरु भएको पालिका स्तरिय अन्तर विद्यालय एवम् प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा एल्लेटिक्सतर्फका इभेन्टहरु सम्पन्न भएको छ । जलजला गाउँपालिका–४ मोहनचोकमा आयोजना भएको प्रतियोगितामा पालिकाभित्रका १६ विद्यालयले सहभागिता जनाएका थिए । एल्लेटिक्सतर्फ भएका हाइजम, लङजम, त्रिपल जम्प,...
पुजा देवी शर्मा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशलाई संस्थागत गर्ने गरि सरकारले नीति कार्यक्रम ल्याउने बताएका छन्।गणतन्त्र दिबसको अवसरमा सोमवार गण्डकी प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले भने ‘यो सुन्दर ब्यवस्थालाई अझै मजवुत बनाउन गण्डकी प्रदेश सरकार...
पुजा देवी शर्मा पूर्वराजाहरुले प्रयोग गरेको पोखराको रत्नमन्दिर आजदेखि सबैका लागि खुला गरिएको छ । सँस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले गणतन्त्र दिवसको दिन फेवाताल निकारमा रहेको रत्नमन्दिर खुला गरेका हुन् । रत्न मन्दिर पूर्वराजपरिवारका सदस्य पोखरा आउँदा बसोबास गर्ने ठाउँ...
पर्वतको कुश्मा नगरपालिका वडा नम्वर ८ चुवाका वडा अध्यक्ष सुरेन्द्र केसीले पदभार ग्रहण गरेको एक बर्ष भएको छ । एक बर्षपुरा भएको उपलक्ष्यमा वडा अध्यक्ष केसी दोस्रो कार्यकालयका लागि निर्वाचित भएको मितिदेखि हालसम्म गरेका गतिविधि सार्वजानिक गरेका छन् । उनले...
पर्वतको फलेबास नगरपालिका–११ मा पर्ने सानो गाउँ पाङराङको कर्नासमा हरेक वर्ष रु दुई करोड बराबरको काँक्राको बीउ उत्पादन हुँदै आएको थियो। यस वर्ष भने फल लाग्ने बेलामा आएको असिना पानीले पूरै नष्ट गरिदिएको छ।असिना पानीले फल लागेका काँक्रा पूर्ण...
© copyright 2024 and all right reserved to Kanchan News