माधव पराजुली बाच्छा, बर्राचौर, रानीपानी, वहाकीठाँटी, उरामपोखरा, शालीग्राम गरि ६ वटा साविकका गाउँ विकास समितिहरूलाई समेटेर बनाईएको विहादी गाउँपालिका ४४.८ वर्ग कि. मी. मा फैलिएको छ । यहाँको जनसंख्या १३,४०३ रहेको छ । ६ वटा वडाहरु रहेको विहादी गाँउपालिकाको केन्द्र...
स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले गण्डकीले आफ्नो पार्टीको प्रचार नीति सार्वजानिक गरेको छ । हरेक जिल्लामा प्रचार डेस्क स्थापना गरी सम्पादकीय, ब्यवस्थापकीय र एक्सन टीम मार्फत पार्टीको प्रचारको कामलाई ब्यवस्थित गरिने प्रदेश प्रचार विभाग प्रमुख रश्मी आचार्यले वताए...
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संविधान बमोजिमका अधिकार नपाउँदा प्रदेश सरकारहरु प्रभावकारी बन्न नसकेको बताएका छन् । संविधानले प्रष्ट रुपमा प्रदेश र स्थानीय तहलाई प्रदान गरेका अधिकारमा समेत संघ सरकारले अंकुश लगाउँदा प्रदेशले क्षमता अनुसार काम गर्न नसकेको...
पोखरा महानगरको मेयर र उपमेयर पदका उम्मेदवार छान्नका लागि एमालेले आकांक्षी सबै जनाको नाम केन्द्रमा सिफारिस गरेको छ । शुक्रबार हुने भनिएको मतदान स्थगित गरी आकांक्षी सबैको नाम सिफारिस गरिएको मेयरका आकांक्षीसमेत रहेका प्रदेशसभा सदस्य राजीव पहारीले जानकारी दिए...
बागलुङ । बागलुङको निसीखोला गाउँपालिकामा बस्ने मगर समुदायले आफ्नै खाम भाषा बोल्न छाडेका छन् । नयाँ पुस्तामा मातृ भाषाप्रतिको मोह कम हुँदै जाँदा मौलिक खाम भाषा लोप हुने खतरा बढेको हो । निसीखोलाका नागरिकहरुको आ–आफ्नै भेषभूषा, भाषा र संस्कृति छ ।...
चीनद्वारा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको साँचो नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । नेपालको तीन दिने भ्रमणमा रहनुभएका चिनियाँ विदेश मन्त्री वाङ यीले परराष्ट्र मन्त्री नारायण खड्कालाई विमानस्थलको साँचो हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा पनि उपस्थित हुनुहुन्थ्यो । ...
पोखरा यातायात सम्बन्धी प्रदेश र संघ सरकारबीच रहेको समस्या समाधान गर्न पोखरामा मंगलबारबाट सञ्चालन गरिएको सातै प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्रीहरुको भेला बुधबार सम्पन्न भएको छ । संघिय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवको समेत...
पोखरा गण्डकी प्रदेशको राजधानी पोखरा देखि सुदूरपश्चिमको धनगढी सम्म सिधा हवाई उडान सञ्चालनमा आएको छ । बुद्ध एयरले बुधबारदेखि पोखरा–धनगढी सिधा उडान सुरु गरेको हो । पोखरा–धनगढी साताको ३ दिन आइतबार, बुधबार र शुक्रबार उडान हुनेछन् । पोखराबाट बिहान ११ः४०...
पोखरा महानगरपालिकाद्वारा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयको आफ्नै स्थायी संरचना बन्ने भएको छ । पोखरा २९ खल्याणस्थित शिक्षालयको नयाँ भवन निर्माणका लागि शनिबार मेयर मानबहादुर जिसी, संघीय सांसद तथा पूर्वगृहमन्त्री खगराज अधिकारी र प्रदेश सांसद दीपक कोइरालाले संयुक्त रुपमा शिलान्यास...
© copyright 2025 and all right reserved to Kanchan News