बिहीबार गण्डकी प्रदेश सरकारको मन्त्री नियुक्त भएका दीपक मनाङ्गे (राजीव गुरुङ) ले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन् । उनलाई मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका...
हेटाैंडा, १५ बैसाख । बागमती प्रदेशमा करिब ४ महिनादेखि रिक्त तीन मन्त्रालयमा मन्त्री नियुक्त गरिएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार तीन मन्त्री र एक राज्यमन्त्रीलाई नियुक्त गरेका हुन् । सत्तारुढ नेकपा एमालेको ओली समूहका मात्रै सांसदलाई मन्त्री र...
काठमाडौं, १५ बैसाख । गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावउपर मतदान गर्ने बैठकमा दुईजना सांसद हराएपछि खोज्न भन्दै प्रदेश सभा बैठक स्थगित भएको छ । राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ...
१९ वैशाख, काठमाडौं । लुम्बिनी प्रदेशका दुई सांसदले मुख्यमन्त्री शंकर पोखरेलको साथ छोडेका छन् । कपिलवस्तु–२ (ख) का धर्मबहादुर लाल श्रीवास्तव र पश्चिम नवलपरासी (ख) का अजय शाहीले मुख्यमन्त्री पोखरेललाई छोडेका हुन् । सूर्य चिन्हबाट चुनाव जितेका स्वतन्त्र राजनीतिक समूहका...
काठमाडौं, १५ माघ । तेमाल, महाभारत र रोशी गाउँपालिकाले तामाङ समुदायको ड्वाल्हो सोनाम ल्होछारमा ३ दिन सार्वजनिक बिदा दिने भएको छ । ती गाउँ पालिकामा तामाङ समुदायको बाहुल्य छ । तीन वटै गाउँपालिकाले तामाङ समुदायको सांस्कृतिक पर्व ड्वाल्हो सोनाम...
अहिलेको हाईटेक लाइफमा सबैसँग समार्टफोन हुन्छ । र मोवाइल सेवाप्रदायक कम्पनीले प्रदान गर्ने २ जी, ३ जी, फोर जी तथा वाईफाईमार्फत इन्टरनेटको प्रयोग नहुने त कुरै भएन । यस्तोमा कुनै पब्लिक (सार्वजनिक) वाईफाईको पासवर्ड पत्ता लाग्यो भने त मज्जा नै...
काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको चौधौं महाधिवेशन ०७६ सालभित्रै गर्नका लागि कार्यतालिकासहितको प्रस्ताव पेश गरेका छन् । केन्द्रीय कार्य समिति बैठकमा पौडेलले पेश गरेको लिखित प्रस्तावमा शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको कार्यकाल थप्नु अनैतिक हुने चेतावनीसमेत दिएका...
काठमाडौँ, १४ कात्तिक । नेकपा (माओवादी केन्द्र) ले पूर्वसांसद बालकृष्ण ढुंगेलको पक्राउ शान्ति सम्झौताविरुद्ध रहेको जनाउँदै तत्काल रिहाइको माग गरेको छ । माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले पत्रकारसँग कुराकानी गर्दै भनिन्, “द्वन्द्वकालीन मुद्दा सत्य तथा मेलमिलाप आयोगबाटै समाधान गरिने शान्ति...
१४ कात्तिक, काठमाडौं । हत्या अभियोगमा फरार रहेका माओबादी नेता बालकृष्ण ढुंगेल पक्राउ परेका छन् । सर्वोच्च अदालतले पक्राउ आदेश दिँदासमेत ढुंगेल लुकिछिपी बस्दै आएका थिए । उनलाई ललितपुुरको सातदोबाटोबाट पक्राउ गरिएको हो । ढुंगेललाई सदरखोर डिल्लीबजार जेल चलान गरिएको छ...
© copyright 2025 and all right reserved to Kanchan News