नवनियुक्त प्रदेश प्रमुखले लिए पद तथा गोपनीयताको शपथ

नवनियुक्त प्रदेश प्रमुखले लिए पद तथा गोपनीयताको शपथ

  • Kanchan News

  • सोमवार, बैशाख २०, २०७८

  • 415
    SHARES
नवनियुक्त प्रदेश प्रमुखले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । गण्डकी र सुदूरपश्चिम प्रदेशमा नवनियुक्त भएका प्रदेश प्रमुखहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । गण्डकी र सुदूरपश्चिम प्रदेशमा नियुक्त भएका सीताकुमारी पौडेल र गंगाप्रसाद यादवलाई आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी पद तथा गोपनीयताको सपथ खुवाएकी हुन्

नेपालको संविधानको धारा १६७ बमोजिम पौडेल र यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । आइतबार नै राष्ट्रपति भण्डारीले गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशका प्रमुख सर्मीलाकुमारी पन्तलाई पदमुक्त गरेकी थिइन्


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News