सत्ताधारी प्रमुख दलका नेता सम्मिलित उच्चस्तरीय संयन्त्रको बैठक बोलाइएको छ । सरकारको भविष्यबारे अनेक शंका-उपशंका र गठबन्धनका नेताबीच असमझदारी सार्वजनिक भइरहँदा संयन्त्रको बैठक डाकिएको हो । बैठक साँझलाई तय भएको र नेताहरूको समय अनुकूलमा बस्ने प्रधानमन्त्रीनिकट स्रोतले बतायो । मंगलबार बिहान प्रधानमन्त्री...

सत्ताधारी प्रमुख दलका नेता सम्मिलित उच्चस्तरीय संयन्त्रको बैठक बस्दै

उच्च अदालत तुलसीपुरले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको छ । जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालत तुलसीपुरका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रविलाई थुनामा पठाउने आदेश गरेको हो । उच्च अदालत तुलसीपुरका सूचना...

रविलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुरकाे आदेश

पोखराको पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा नेकपा (एमाले) निकट अनेरास्ववियुको प्यानल नै निर्वाचित भएको छ। पृथ्वीनारायण क्याम्पसको स्ववियु अध्यक्षमा अनेरास्ववियुका विष्णु पोखरेल ११०५ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिस्पर्धी नेपाल विद्यार्थी संघका सुशील न्यौपानले ५०३ मत ल्याए। स्वतन्त्र...

पीएन क्याम्पसमा अनेरास्ववियुको विरासत कायमै, अनेरास्ववियुको प्यानल नै निर्वाचित

पार्टी एकता राष्ट्रिय अभियानको संयोजक तथा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम अन्ततः नेकपा एमालेमै फर्किने भएका छन् । उनको पार्टीका नेता डीबी कार्कीका अनुसार, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गौतमले दुई चरणमा कुराकानी गरिसकेका छन् । शुक्रबार बालुवाटारमा भेटेरै कुरा...

एमालेमा फर्किँदै बामदेव

पोखरा, १३ मंसिर । नेपाली काँग्रेस कास्की र नेकपा एमाले कास्कीको दुई दलीय संयन्त्रको बैठक विहीबार बसेको छ । कास्की काँग्रेसका सभापति किशोरदक्त बरालको अध्यक्षतामा बसेको बैठकले विभिन्न दुई वटा निर्णय गरेको छ । बैठकले ंदुई दलीय सयन्त्रले प्रधानमन्त्री के.पी शर्मा...

काँग्रेस–एमाले संयन्त्रको बैठक

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकार विस्तार गरेका छन् । लामो समयदेखि खाली रहेको वन तथा वातावरण मन्त्रालयमा लमजुङका भेषबहादुर पौडेललाई उनले नियुक्त गरेका छन् । शपथका लागि प्रदेश प्रमुखसमक्ष साढे ४ बजेको समय लिइएको छ । यो सँगै गण्डकी सरकारले...

गण्डकीमा सरकार विस्तार,लमजुङका भेषबहादुर पौडेललाई वन मन्त्रालय

  नेपाली कांग्रेस र नेकपा (एमाले)को आइतबार न्युनतम साझा कार्यक्रम तयार भएको छ । गत असार १७ गते कांग्रेस र एमालले बिच भएको ७ बुँदे सहमतिकै आधारमा कार्यक्रम बनाइएको हो । नागरिकको सर्वोपरी हित र सेवामा समर्पित प्रदेश सरकार सञ्चालन गरिने...

यस्तो छ गण्डकी प्रदेश संयुक्त सरकारको साझा संकल्प र नीतिगत प्रतिवद्वता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमति नाघेर र छलछाममा लागेर संविधान संशोधनका नाममा राष्ट्रलाई अनावश्यक द्वन्द्वतिर नलैजान कांग्रेस एमालेलाई चेतावनी दिएका छन्। प्रतिनिधिसभाबाट विश्वासको मत माग्दै संविधान सभामा संविधान निर्माणको प्रक्रिया पनि व्यापक विचार विमर्श र अधिकतम राष्ट्रिय सहमतिबाट अघि...

संविधान संशोधनका नाममा राष्ट्रलाई द्वन्द्वतिर नलैजान कांग्रेस एमालेलाई प्रचण्डको चेतावनी

नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका छन् । ललितपुरको गोदावरीस्थित सनराइज हलमा जारी बैठकमा प्रतिवेदन पेस गर्ने क्रम जारी छ । बैठकमा यसपछि केन्द्रीय अनुशासन आयोग,...

एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा पेस भएको प्रतिवेदन (पूर्णपाठ)

© copyright 2025 and all right reserved to Kanchan News