विशाल भट्टराई संवैधानिक समयसीमा भित्रै स्थानीय तह निर्वाचन सम्पन्न भएको छ। अधिकांश स्थानको नतिजा पनि आइसकेको छ। दलहरू चुनावी समीक्षामा जुटेका छन्। यो चुनावमा पाँच दल एकातिर, एमाले अर्कोतिरबाट प्रतिस्पर्धामा थियो। विपक्षी दलविरुद्ध सत्तापक्षले गठबन्धन गरेको थियो। जबकि, यो गठबन्धन...
राजु पौडेल ढुङ्गाको छपनी बिछ्याएको सानो अनि साँघुरो घोरेटो बाटो । बाटैभरि खच्चडका मलमूत्रको ह्वास्स गन्ध । बजार छिर्ने बित्तिकै टङ्ल्याङ्–टुङ्लुङ् तिनै खच्चडका घण्टीको आवाज । हतार–हतार व्यापारी र हस्याङ्–फस्याङ् भरिया । यो मेरो सहरको पुरानो परिचय हो...
राजु पौडेल ‘पर्वत’ नाम सुन्दा अति विकट र अनकन्टार लाग्ने शब्द हो । यस अघि पक्कै पनि हामीले धेरै किस्सा सुनेको हुनुपर्छ पर्वतको सवालमा । विगत केही वर्ष अघिसम्म संघीय राजधानी काठमाडौंबाट सरुवा माग्ने कर्मचारीहरू पर्वतको बदलामा बागलुङ वा म्याग्दी...
नेकपा (एमाले) को प्रथम विधान महाधिवेशन २०७८ असोज १५–१७ मा ललितपुरको गोदावरीमा भव्यताका साथ सम्पन्न भयो । नीति र विधि निर्माणमा मात्रै केन्द्रित हुनेगरी नेपाली कम्युनिस्ट आन्दोलनको ७२ वर्षे इतिहासमै पहिलोपटक आयोजना गरिएको महाधिवेशन हुनाले यसको महत्व विशिष्ट हुने...
स्मार्ट शब्द समकालीन विश्वमा सर्वाधिक चल्तीका शब्दहरुमध्ये एक हो । स्मार्ट व्यक्ति¸ स्मार्ट लक्ष्य आदि । स्मार्ट फोन सर्वप्रिय छँदैछ । कतिपयले व्यक्तिको पहिरनको बान्कीलाई नै स्मार्ट भनेको भेटिन्छ । स्मार्ट फोन आउनुअघि फिचर फोन थियो । स्मार्ट फोनमा...
विश्व कम्युनिष्ट आन्दोलनलाई बुझ्नको लागी माक्र्स, लेलिन र माओ लगायत विभिन्न साम्यवादी सिद्धान्तका पक्षधरहरुको भिषण क्रन्तिको गुदी केलाउन जरुरत देखिन्छ । संसारभर जन्मिएका कम्युनिष्ट सैद्धान्तिक आधारलाई चुरोको रुपमा लिई नेपालमा उदाएका साम्यवादी शक्तिहरुले पटक–पटक क्रान्ति र युद्धहरु छेडी सकेको...
नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको ७१ वर्ष पूरा भएको छ । २००६ सालमा कमरेड पुष्पलालको नेतृत्वमा गठित नेकपाले विभिन्न कालखण्डमा टुटफुट एवं विभाजन तथा गठन र पुनर्गठनको लामो श्रृखंला बोकेको छ । वि.सं. २००७ सालमा राणाशाहीको अन्त्यमा होस् वा...
नेपालको वर्तमान राजनीति तरल अवस्थामा छ । गत जेठ ८ गते प्रतिनिधि सभाको दोश्रो विघटनपछि घटनाक्रम अस्वाभाविक रुपमा विकसित भइरहेका छन् । गत पुस ५ गते भएको प्रतिनिधि सभाको प्रथम विघटनपछिको अवस्था जस्तै यसपालि पनि राजनीतिक मुद्धालाई अदालतमा पु¥याइएको...
कालीगण्डकीको पानी तिनाउ नदीमा खसालेर रूपन्देही र कपिलवस्तुका खेतमा सिँचाइ पुर्याउने तथा १२६ मेगावाट विद्युत निकाल्ने यो परियोजनाको लक्ष्य छ । यो आयोजनाको कार्यालयको उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले आज बुटवलमा उद्घाटन गर्दै छन् । रुपन्देहीका बुटवल, भैरहवा, लुम्बिनीसहितका शहरहरुमा जनघनत्व...
© copyright 2024 and all right reserved to Kanchan News