पर्वतका २७२ सामुदायिक विद्यालयमध्ये २७० विद्यालयमा ऐनविपरीत प्रधानाध्यापकले काम गरिरहेका पाइएको छ । शिक्षा ऐनमा प्रधानाध्यापकका लागि निश्चित समयावधि र शैक्षिक योग्यता तोकिए पनि त्यसको बेवास्ता गर्दै ती विद्यालयमा योग्यतानै नपुगेका प्रधानाध्यापकले काम गरिरहेको पाइएको छ । जिल्लाको सदरमुकाम कुश्मा बजारमा...

पर्वतका २ सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक

पर्वत पैयूँ गाउँपालिका वडा नम्बर ५  मा सामाजिक सुरक्षा भत्ता नवीकरणका घर दैलोमा पुगेर गरिएको छ । सामाजिक सुरक्षा भत्ता नवीकरणको कार्यलाई सहज बनाउन पैयूँ गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष नारायण भुर्तेल (निर्भिक) स्वयं घर–घर पुगेर सेवा प्रदान गरिरहेका...

जनताको सेवामा वडा अध्यक्ष: पैयूँ गाउँपालिका–५ मा सामाजिक सुरक्षा भत्ता नवीकरण घरमै

नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि, २०७५ मा हरेक वर्षायामको असारदेखि भदौ महिनाको मसान्तसम्म नदीजन्य निर्माण सामग्री उत्खनन सङ्कलन तथा घाटगद्दी गर्ने कार्य गर्न नपाइने उल्लेख गरिएको छ । यो प्रावधानलाई लत्याउँदै पवित्र कालीगण्डकीबाट नदीजन्य निर्माण सामग्रीको अवैध दोहन कार्य वर्षायाममा...

वर्षायाममा पनि रोकिएन कालीगण्डकीमा अवैध दोहन

 पौडेल बंश महासंघ केन्द्रीय समितिको पोखरामा आयोजित तेस्रो पूर्ण बैठकका अवसरमा समाजका विभिन्न क्षेत्रमा योगदान पुु¥याउनुभएको पाँच जना ज्येष्ठ नागरिकलाई आज सम्मान गरिएको छ । महासंघका तर्फबाट पोखराको न्युरोडस्थित होटेल दिपसागरको सभाकक्षमा ८९ वर्षीय तुलसी पौडेल, ८५ वर्षीय प्रा.पवित्रमणि पौडेल...

पौडेल बंश महासंघ केन्द्रीय समितिद्वारा सम्मान

पोखरा, २८ श्रावण । पोखरा महानगरपालिका र युङजिन विश्वविद्यालय गणतन्त्र कोरिया बिच प्राविधिक शिक्षाको अध्ययनका लागि छात्रवृत्ति आदानप्रदान सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । पारस्परिक लाभ, समानता, पारदर्शिता र साझा विकासको सिद्धान्तमा आधारित समझदारीमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र...

पोखरा महानगरपालिका र युङजिन विश्वविद्यालय गणतन्त्र कोरिया बीच शैक्षिक समझदारी

बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुसमेतको प्रभावले मनसुन सक्रिय भएको छ । दुवैतिरबाट आएको बादलले गर्दा हिजोदेखि नै धेरै स्थानमा पानी परिरहेको छ । आज पनि अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । कुनै–कुनै...

अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा

डियरवाक लर्निङ सेन्टरले डियरवाक कम्प्लेक्स्स् सिफलमा रहेकाे सगरमाथा हलमा आयाेजित एक समाराेहबिच ३५०० भन्दा बढी निशुल्क अनलाइन कक्षाहरू उपलब्ध रहेकाे DLC App काे शुभारम्भ गरेकाे छ । उक्त App मा विगत लामाे समयदेखि DLC ले आफ्नाे वेबसाइट dlc.dwit.edu.np मार्फत्...

डियरवाक लर्निङ सेन्टरले निशुल्क अनलाइन कक्षाहरू उपलब्ध गराउने

गण्डकी प्रदेश सरकारले प्रदेशमा रहेका विभिन्न सातवटा निर्देशनालय र दुई वटा केन्द्र खारेजसँगै एक सय ८५ कर्मचारी दरबन्दी घटाउने निर्णय गरेको छ । गण्डकी प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशको विद्यमान खर्च कटौतीसँगै प्रशासनिक संरचनालाई मितव्ययी बनाउनले लक्ष्यका साथ...

गण्डकीका ९ कार्यालय खारेज, ३२ मर्ज

पर्वत – पर्वतमा ३१ वटा सामुदायिक विद्यालय विद्यार्थीविहीन भएका छन् । जिल्लाका सात पालिकामा रहेका ३१ वटा सामुदायिक विद्यालय विद्यार्थीविहीन बनेका हुन् । ती पालिकामा दुई सय ७२ वटा सामुदायिक विद्यालय छन् । विद्यार्थी नभएका धेरैजसो विद्यालय आधारभूत र...

पर्वतका ३१ वटा विद्यालय विद्यार्थीविहीन

© copyright 2025 and all right reserved to Kanchan News